खोटाङ, २६ असोज । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले आज (आइतबार) दिक्तेल बजारमा खाना पकाउने ग्याँसबाट हुने आगलागीका घटना नियन्त्रणसम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । जिल्ला प्रशासन कार्या...
समाचार
दिक्तेल–दुम्ली सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जनश्रमदान अभियान
खोटाङ, २५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्...
खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नेको चहलपहल बढ्यो
खोटाङ, २५ असोज । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन–२१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने÷गराउने युवाको चहलपहल बढेको छ ।...
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
२५ असोज । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ। शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्...
नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या
२४ असोज । ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ । फरार कैदी आकाश मगरले ठमेलमा सुरज तामाङलाई हत्या गरेको खुलेको हो । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आ...
एकतर्फी खुल्यो बीपी राजमार्ग
२४ असोज, । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १...
वर्षाले सिंचाइमा गरेको क्षतिको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार
खोटाङ, २३ असोज । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले यही असोज–१९ र २० गते आएको भीषण वर्षाका कारण जिल्लामा भएको क्षतिको विवरण उपलब्ध गराउन जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरेको छ । खानेपानी, सिंचाइ तथा ...
दशैमा ४३६ छोरीचेलीलाई निशुल्क यातायात सेवा
असोज २१ । दशैतिहार चेलीलाई उपहार अभियानमार्फत ४३६ जना छोरीचेलीलाई निशुुल्क यातायात सेवा दिईएको छ। दशै टीका १६ असोजदेखी १९ असोजसम्म जिल्लाभित्र करीव ३५ किलोमिटर दुरीभित्र सञ्चालन गरिएको निशुल्क यातायात सेवा अन्तर्गत उक्त ...
खोटाङमा चट्याङ लाग्दा सेना घाईते
१८ असोज । खोटाङमा चट्याङ लाग्दा नेपाली सेना घाईते भएका छन्। चट्याङ लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेस्थित रणभीम गणमा कार्यरत सुर्खेतका २४ वर्षीय दिनेश वाठा घाईते भएका हुन्। उनलाई शनिबार दिउँसो २...
चट्याङ पर्दा दुईजना घाईते
१८ असोज । खोटाङमा चट्याङ पर्दा दुईजना घाईते भएका छन्। चट्याङ पर्दा रावाबेशी गाउँपालिका–३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर घाईते भएका छन्। तिमल्...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 495
- Next Page »









