खोटाङ, १० मङ्सिर । जन्तेढुङ्गा गाउँपालिकाले इलाका प्रशासन कार्यालय र प्रहरी चौकी स्थापनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको वडा नम्बर–५ च...
समाचार
नेकपा (माओवादी केन्द्र) फेरि फुट्यो
हलेसी खबर काठमाडौं, १० मंसिर । गोपाल किराती साईलाले नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ । केही समय अगाडि पार्टीको असाधारण विज्ञप्ती जारी गर्दै सबै तहका समितिहरुको विगठन गरेको माओवादी केन्द्रको अर्को सम...
सुनकोशीको फोक्सिङटारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु
खोटाङ, १० मङ्सिर । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङटारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार र खोट...
प्रयोगमा नआउँदै भत्किएको अर्खौले बजारको पर्खाल अझै बनेन
खोटाङ, १० मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा लाग्ने सोमबार हटियाका लागि निर्माण गरिएका फलामे ट्रससहितको पर्खाल प्रयोगमा नआउँदै भत्किएको थियो । नगरपालिकाको रु ४६ लाख ४४ हजार ६८६ लागतमा अर्खौले कृषि मार्केट...
दश स्थानीय तहका दुई हजार ३८८ घरमा जस्तापाताको छाना
खोटाङ, ९ मङ्सिर । खर वा फुसको छाना विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार यस वर्ष खोटाङका दुई हजार ३८८ घरमा जस्तापाताको छाना लगाइने भएको छ । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रम अन्तरगत खर (फुस) वा कच्ची छाना भए...
एसएलसीमा जिल्ला उत्कृष्ट विद्यार्थीद्धारा विद्यालयमा अक्षय कोष
खोटाङ, ९ मङ्सिर । एसएलसी परीक्षामा जिल्ला उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविका पूर्व विद्यार्थीले आफ्नो आमाबुबाको नाममा अक्षय कोष स्थापना गर्नुभएको । वि...
राेकियाे एकादशी मेला
खाेटाङ, ९ मंसिर , हरेक बर्षकाे ठुली एकादशी अर्थात हरिबाेधनी एकादशीमा लाग्ने बाराहा पाेखरी मेला बन्द गरिएकाे छ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने हरिबोधनी एकादशी मेला स्थानीय सरकारले रोकेकाे हाे । बरा...
वडाध्यक्ष नै विकासको बाधक भएको सेवाग्राहीको आरोप
खोटाङ, ८ मङ्सिर । साकेला गाउँपालिका–४ का वडाध्यक्षलाई विकासको बाधक भएको आरोप लागेको छ । वडा नम्बर–४ र ५ का लागि निर्माणाधीन गाउँखर्क कुलो निर्माण आयोजना सम्झौता गर्न उपभोक्ता समितिलाई सिफारिस नदिएको भन्दै समितिका अध्यक्ष...
बलात्कारका घटनामा मिलापत्र गराए तीन वर्ष जेल
काठमाडौँ, ८ मङ्सिर । जबरजस्ती करणीलगायत यौन हिंसाका घटनामा मेलमिलाप गराउनेलाई तीन वर्ष जेल पठाउने मन्त्रिपरिषद् बैठकले निर्णय लिएको छ । अध्यादेश जारी भए बलात्कारलगायत यौन हिंसाका घटनामा पीडितलाई ललाइफकाइ तथा लेनदेन गरी म...
रावाबेँसी गाउँपालिकाका कृषकलाई पशु तथा कृषि सामग्री
खोटाङ, ४ मङ्सिर । रावाबेँसी गाउँपालिकाका कृषक समूह तथा व्यक्तिगत फार्मलाई बोयर जातको बोका र कृषि सामग्री प्रदान गरिएको छ । गाउँपालिका र स्वीस सरकारको हेल्भेटास परियोजना अन्तरगत पालिकामा गठित कृषक समूह र व्यक्तिगत फार्मला...










