खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अन्तरक्रिया कार्यक्रम सम्पन्न

खोटाङ, ६ पुष । खोटाङमा कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।...

पत्रकार महासङ्घको भवन बनाइदिन माग गर्दै भौतिक पूर्वाधारमन्त्री राईलाई ज्ञापन

खोटाङ, ३० मङ्सिर । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङले कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारका पवक्तासमेत रहनुभएका मन्त्री राईलाई पत्रकार महासङ...

किरात समुदायको चाड ‘साकेला उँधौली’ : ऐतिहासिकस्थलहरुमा साकेला सिली प्रदर्शन

खोटाङ, ३० मङ्सिर । किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (आइतबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि मह...

नेपाल पत्रकार महासङ्घको निर्वाचन : खोटाङमा अध्यक्षसहित सबै कार्यमिति निर्विरोध

खोटाङ, २७ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका उम्मेदवार सर्वसम्मत् निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त पहलमा पत्रकार महा...

पत्रकार महासङ्घ खोटाङमा सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता

खोटाङ, २६ मङ्सिर । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखामा अध्यक्षसहित सबै पदका लागि सर्वसहमतिमा उम्मेदवारी दर्ता भएको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङका नेताहरुको संयुक्त भेलाले पत्रकार म...

गोलिया काठ काट्नेक्रममा रुखले किचेर युवकको मृत्यु

खोटाङ, २४ मङ्सिर । गोलिया काठ काट्नेक्रममा रुखले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहे...

हौँचुरका ४५ जना ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्य...

श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि दोभाषे सेवा

खोटाङ, १९ मङ्सिर । श्रवण शक्ति नभएका (बहिरा) व्यक्तिका लागि खोटाङमा दोभाषे सेवा शुरु गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घ कोशी प्रदेशले उपलब्ध गराएको एकजना कर्मचारीमार्फत दोभाषे सेवा शुरु गरिएको हो । श्रवण शक्ति कम भएका...

बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा माग्ने दुईजना प्रहरी नियन्त्रणमा

हरिबोल आचार्य खोटाङ, १७ मङ्सिर । बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा मागेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका, गाउँकार्यपालिकाको कार्याल...

नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन

खोटाङ, १५ मङ्सिर । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङको अध्यक्षमा पुनः शरद राई चयन हुनुभएको छ । क्लबको शनिबार सम्पन्न दोस्रो साधारणसभाले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत् अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक...