–मिनाक्क्षी राई खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै ...
समाचार
बाँस प्रवद्र्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नाष्टद्धारा पुरस्कृत
खोटाङ, २० मङ्सिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नाष्टको ४३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहको अवसर पारेर आज (शनिबार) आयोजित कार्...
सुनकोशीको फोक्सिङटार र बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानको काम सुरु
खोटाङ, १९ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँ...
कपासेभञ्ज्याङको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा
खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पा...
दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन
खोटाङ, १८ मङ्सिर । दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन हुनुभएको छ । दुमी किरात राईहरुको उद्गमस्थल मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङमा गएराति सम्पन्न फन्स...
साकेला उँधौली चाड : अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामना !
खोटाङ, १८ मङ्सिर । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उँधौली आज (बिहीबार)देखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने चलन ...
दिक्तेल रुपाकोट मझुवागढीलाई नाष्टको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०...
राष्ट्रिय महाधिवेशनका लागि देश तथा विदेशका दुमी किरात राईहरु खार्मीमा
खोटाङ, १६ मङ्सिर । देश तथा विदेशमा छरिएर बसेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतक...
जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने
खोटाङ, १२ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र...
एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी
खोटाङ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने दश जना महाधिवेशन प्रतिनिधि...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 495
- Next Page »










