खोटाङ, १ असार ।सारङ्गी ¥याइँ–¥याइँ रेटौँला ! अर्को साल फेरि भेटौँला !! भेटौँला लै–लै भेटौँला... जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान शनिबार दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गु...
समाचार
‘आफ्नो गाउँ, आफै बनाउन’ बाक्सिलामा हरेक शनिबार श्रमदान
खोटाङ, ३१ जेठ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीय बासिन्दा आफ्नो गाउँको सकड आफै मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न बाक्सिलाक...
किरात उद्गमस्थल तुवाचुङ–जायाजुममा तीन चुल्हाको पूजा गर्दै साकेला सिली प्रदर्शन
खोटाङ, २९ जेठ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै बृहत साकेला सिली प्रदर्शन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा पर्ने तुवाचुङ–जायजुममा साकेला उँभौलीको अवसरमा मङ्गलबार विभिन्न ज...
मनसुनजन्य विपद् व्यवस्थापन गर्न पूर्व तयारीस्वरुप अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन
खोटाङ, २७ जेठ । मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका सर्वसाधारणलाई तत्काल उद्दार तथा राहत उपलब्ध गराउने उद्देश्यले आइतबार खोटाङको दिक्तेलमा उद्दारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरिएको छ । नेपाली सेनाको रणभीम गण म...
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी
खोटाङ, २५ जेठ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको काम शुरु गरिएको छ । जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि संरक्षण गर्न डिभिजन वन कार्यालय खोटाङले...
हावाहुरीले मकै बालीमा क्षति, क्षतिको विवरण आउन बाँकी
खोटाङ, २२ जेठ । वर्षासँगै आएको हावाहुरीले खोटाङका किसानले लगाएका मकै बालीमा ठूलो क्षति गरेको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएका मकै बालीमा क्षति पु¥याएको हो । पसाउन (ध...
सामुदायिक वन उपभोक्ता महासङ्घको २९ औँ स्थापना दिवस मनाइयो
खोटाङ, १८ जेठ । खोटाङमा विभिन्न कार्यक्रम गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घको २९ औँ स्थापना दिवस मनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाध्यमिक विद्यालय बाँसबोटे लफ्याङ परिषरमा शुक्रबार वृक्ष...
वाप्लुखाको सुम्लिखामा यलम्बर पार्क (उद्यान) स्थापना
खोटाङ, १७ जेठ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराती प्रथम राजा यलम्बरको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजना अन्तरगत सात वर्ष लगाएर सुम...
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहकारमा बिक्रम लुइँटेल
खोटाङ, १४ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस सल्लाहकारमा बिक्रम लुइँटेललाई नियुक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्षसमेत रहनुभएका लुइँटेललाई मुख्यमन्त्री कार्कीले...
खुनडाँका मुद्दाका तीन अभियुक्त सर्वोच्चको फैसलापछि पुनः पक्राउ
खोटाङ, १४ जेठ । खुनडाँका मुद्दामा दोषी ठहर भएका केपिलासगढी गाउँपालिका–७ सुङ्देल खोटाङका तीन अभियुक्त सर्वोच्च अदालतको फैसला आएको दुई वर्षपछि पुनः पक्राउ परेका छन् । वि.सं. २०६८ चैत–४ गते सुङ्देलका स्थानीय दानबहादुर राईको...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 496
- Next Page »










