वयोधा अस्पतालमा युवकको मृत्यु प्रकरण : अस्पतालले २० लाख दिएपछि भयो सहमति

खोटाङ, २५ मङ्सिर । आफै स्कुटर चलाएर उपचारका लागि अस्पताल पुगेका खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका प्रभिसन राईको मृत्यु प्रकरणमा आफन्त र अस्पतालबीच सहमति भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि यही मङ्सिर–२२...

संविधानसभा सदस्य दुर्गाजयन्ती राई भन्नुहुन्छ, “नेताले आयआर्जनको स्रोत बनाउनुपर्छ !”

–मिनाक्क्षी राई खोटाङ, २२ मङ्सिर । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै ...

आगामी पुस–२६ र २७ गते दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने

खोटाङ, १० मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी पुस–२६ र २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल काठमाडौँ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि कर...

नेपाल रेडक्रसको ६३ औँ स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान

–मिनाक्क्षी राई खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्...

फेमेली केयर अस्पतालले दिक्तेल बहुमुखी क्याम्पसका विद्यार्थीलाई उपचारमा छुट दिने

मिनाक्क्षी राई खोटाङ, ९ भदौ । फेमेली केयर अस्पतालले दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उपचारमा ११ प्रतिशत छुट दिने भएको छ । युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको पहलमा गरिएको सम्झौताअनुसार विद्यार...

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

खोटाङ, २ भदौ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिए...

खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, नियन्त्रण गर्न अभियान चलाइने

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जन...

प्रथम राष्ट्रिय कोदो दिवस : खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यवसायिक उत्पादन सुरु

खोटाङ, १६ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यवसायिक रुपमा उत्पादन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरि...