‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव’ आगामी वैशाखमा

खोटाङ, १२ फागुन । लोकतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा ‘बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गर्ने तयारी गरिएको छ । खेल सँस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय त...

बाक्सिला गोल्डकपको उपाधि भगवती स्पोर्टस् क्लब खोटाङबजारको पोल्टामा

खोटाङ, ६ फागुन । १२ औँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि भगवती स्पार्टस् क्लब खोटाङबजारले उचालेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आ...

बाक्सिला गोल्डकपको १२ औँ संस्करण : नेर्पा स्पोर्टस क्लब नेर्पाको विजयी यात्रा शुरु

खोटाङ, २ फागुन । जिल्लाको सबैभन्दा ज्येष्ठ तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण अन्तरगत बुधबारबाट शुरु भएको प्रतियोगितामा नेर्पा स्पार्टस क्लब नेर्पाले विजयी यात्रा शुरु गरेको छ । केपिलासगढ...

बाक्सिला गोल्डकपको १२ औँ संस्करण : खेल तालिका सार्वजनिक

खोटाङ, २८ माघ । जिल्लाको सबैभन्दा ज्येष्ठ तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण अन्तरगत खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक बाक्सिला फुटबल क्लबको आयोजनामा आगामी फागुन–२ गतेदेखि केपिलासगढी ...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्धय मावि ओख्रे प्रथम

खोटाङ, १५ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्धय मावि ओख्रे प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित १४ वटा माविबीच गराइएको प्रतियो...

नेताहरुमा लोभको घैँटो रहुन्जेल जनताले सुख पाउँदैन : कानूनमन्त्री गुरुङ

खोटाङ, १३ माघ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शनिबार सो नगरपालिकाको वडा नं. १० अर्खौलेमा...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि बाक्सिलाले उचाल्यो

खोटाङ, ७ माघ । केपिलासगढी गाउँपालिकामा सम्पन्न पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि बाक्सिलाले उचालेको छ । बाक्सिलास्थित पृथ्वी माविको आफ्नै खेलमैदानमा सम्पन्न प्रतिय...

केपिलासगढी पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खोटाङ, ३ माघ । केपिलासगढी गाउँपालिकामा पालिकास्तरीय अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारस्थित पृथ्वी उच्च माविको खेलमैदानमा बुधबारदेखि २८ वटा स्वर्ण...

यले सम्बत् ५०८४ को उपलक्ष्यमा धनुषवाण प्रतियोगिता : पर्शुराम राई प्रथम

खोटाङ, १ माघ । किराँत यले सम्बत् अर्थात यलेदुङ ५०८४ को उपलक्ष्यमा खोटाङको दिक्तेलमा आयोजित धनुषवाण (आर्चरी) प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम हुनुभएको छ । किराँत गणराज्य मोर्चा खोटाङले ...

‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल’को उपाधि दोर्पाचिउरीडाँडाले उचाल्यो

खोटाङ, २८ पुस । नेर्पा स्पोर्टस् क्लब नेर्पा खोटाङले आयोजना गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल’ प्रतियोगिता अन्तरगत दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले उचालेको छ ।...