खोटाङ, २७ साउन । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुई दिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । काम विशेषले राजधानी काठमाडौँ बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्...
राजनीति
नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज...
शिक्षक रामबिक्रम थापा ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’बाट पुरस्कृत
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै शि...
दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराई भोलिदेखि काठमाडौँमा आमरण अनशन बस्नुहुँदै
खोटाङ, १३ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नुभएको छ । सङ्घीय सरकार समक्ष सात बुँदे माग राखेर आन्दोलनमा उत्रनुभएका नगर प्रमुख भट्टराई...
कुवा तथा खोलाको पानी उपभोग गर्न बाध्य दिप्सुङवासीका १०१ घरमा स्वच्छ खानेपानी
खोटाङ, १२ साउन । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित बिसुदुका ४३ घर स्थानीयवासीको घर–घरमा धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध ...
स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्ने माग राख्दै काठमाडौँमा नगर प्रमुख भट्टराईको सत्याग्रह
खोटाङ, ११ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । बाँस तथा बाँसजन्य कच्चा पदार्थबाट उत्पादन हुने सागम्रीको प्रवद्र्धन गर्नुपर्ने ...
बाँसजन्य उद्योग स्थापनार्थ छलफल गर्न नगर उपप्रमुखको संयोजकत्वमा वार्ता टोली
खोटाङ, ११ साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने न...
साकेलामा आकस्मिक पूर्वाधार सेवामार्फत पहिरोले अवरुद्व सडक खुलाइयो
खोटाङ, ९ साउन । साकेला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा पहिरोले अवरुद्ध बनेको सडक पुनः सञ्चालनमा ल्याएका छन् । वडा नं. १ बाँझेच्यानडाँडाबाट रतन्छा–मानेभञ्ज्याङ सडकखण्ड अन्तरगत रुपु...
शालिकमा माल्यार्पण गर्दै मनाइयो पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस
खोटाङ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस आज (बुधबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमगरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उ...
दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना
खोटाङ, १ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको गत जेठ–२० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 129
- Next Page »










