खोटाङ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय महाधिवेशनमा खोटाङका रविन खम्बुले उपमहासचिवमा उम्मेदवारी घोषणा गर्...
राजनीति
संविधान कार्यान्वयनमा नेताहरु उदासीन देखिए : नेतृ दुर्गाजयन्ती राई
खोटाङ, ३ असोज । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनमा ठूला राजनीतिक दलका नेताहरु उदासीन देखिएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको ‘संविध...
काँग्रेसका भूपेन्द्र राई कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त
खोटाङ, २८ भदौ । खोटाङ प्रदेशसभा २ (ख)का सांसद् भूपेन्द्र राई कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट विजय...
तिजलाई भड्किलो नबनाउन अनेम सङ्घ (क्रान्तिकारी) खोटाङको आग्रह
खोटाङ, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङले आज (मङ्गलबार) दिक्तेलमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगर समितिसँगको...
बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
अखिल (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन
खोटाङ, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको अध्यक्षमा डार्विन चाम्लिङ चयन हुनुभएको छ । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गएराति सम्पन्न अ...
अखिल (क्रान्तिकारी) खोटाङले ग¥यो दिक्तेलबजारको फोहर सरसफाइ
खोटाङ, १४ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९ औँ जिल्ला सम्मेलनको...
हेर्ने कथाका प्रकाश तामाङलाई प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की
खोटाङ, १३ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘हेर्ने कथा’मा देखिनुभएका भोजपुरका प्रकाश तामाङलाई कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आफ्नो प्रद...
भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी
खोटाङ, १२ भदौ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदल यात्रा गरेर उक्कालो चढ्दा धार्मिक एवम् पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जुन ठाउँमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दु धर्मावलम्बीको...
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : हलेसी तुवाचुङ बन्यो जिल्ला उत्कृष्ट
खोटाङ, ८ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ । दुई नग...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 129
- Next Page »










