खोटाङ, ११ साउन । बाँसजन्य उद्योग स्थापनाको सन्दर्भमा सङ्घीय सरकारसँग छलफल गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्ता टोली गठन गरेको छ । खेर गइरहेका बाँसलाई प्रयोगमा ल्याएर उद्योग स्थापना गर्दै आर्थिक आम्दानी लिने न...
अर्थ / वाणिज्य
महिला उद्यमीका लागि तीन दिने नेतृत्व विकास तालिम
मिनाक्क्षी राई खोटाङ, ९ साउन । जिल्लाका महिला उद्यमीहरूलाई संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी जानकारी दिन दिक्तेलमा तीन दिने तालिम सुरु गरिएको छ । महिला उद्यमी सङ्घ खोटाङ र टेवा नेपाल ललितपुरको आर्थिक सहयोगमा ...
ट्राफिक प्रहरीले सङ्कलन ग¥यो एक वर्षमा रु ४९ लाख ३१ हजार ५०० राजस्व
खोटाङ, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजा...
धर्मराजको कृषि कर्म : बाँझो जमिनमा फलाउनुभयो चार हजार केजी अर्गानिक आलु
खोटाङ, २८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा कृषक धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार केजी आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं. २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २...
रहरले सुरु गरेको फूल खेतीले व्यवसायी बन्दै दिक्तेलकी सविना राई (कसजू)
खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन...
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’को व्यवसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
खोटाङ, २१ असार । रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजिमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र...
रावाबेँसीमा एउटै बोटबाट रु ४५ हजारको लिची बिक्री
खोटाङ, २० असार । रावाबेँसी गाउँपालिकामा यस वर्ष १८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिकाको वडा नं. १ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक्टन लिची उत्पादन भएको जनाइएको छ । कुभिण्डेमा ११ हेक्टर क्षेत...
दशवटै स्थानीय तहको वार्षिक बजेट सार्वजनिक : कुनको कति ? (विवरणसहित)
खोटाङ, १२ असार । जिल्लाका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु पाँच अर्ब ५५ करोड सात लाख २४...
दिप्रुङ चुइचुम्माको वार्षिक बजेट रु ५६ करोड दुई लाख ६८ हजार
खोटाङ, ११ असार । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ बजेट ल्याएको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख अरु...
रावाबेँसी गाउँपालिकाले ल्यायो रु ३८ करोड ५६ लाख ५६ हजारको वार्षिक बजेट
खोटाङ, ११ असार । रावाबँेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । गाउँपालिका उपप्रमुख कौशिला गुरुङले १७ औँ गाउँसभामा भौतिक पूर्वाधार विकास र कृषिलाई प्राथमिक...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 59
- Next Page »










