गाउँ पसेको डढेलोले घर, विद्यालय र खानेपानीको पाइप जल्दा रु ७७ लाख बढीको क्षति

खोटाङ, ६ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दशवटा घर, एउटा विद्यालय र खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएको छ । चैत–३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट शु...

पैतीस दिनभित्र मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत आयोजना पुनः सञ्चालनमा

खोटाङ, ५ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले आफूहरुले पाउने मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । निजी तथा सार्वजनिक सम्पत्ती संरक्षण सङ्घर्ष समितिको नेतृ...

जग्गाधनीले मुआब्जा नपाए जलविद्युत आयोजना नै बन्द गर्ने सङ्घर्ष समितिको चेतावनी

खोटाङ, १ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालन गर्ने हाइड्रोपावर कम्पनीले आफूहरुको जमिन उपयोग गरेबापत मुआव्जा नपाएको गुनासो गरेका छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिला, सोही गाउँपालिकाको व...

दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग

खोटाङ, १ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन शुरु गरिएको छ । बाम्राङस्थित सङ्खुका ज्ञानबहादुर राईले मेसिनमार्फत सालको पात प्रयोग गरेर व्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न शुरु गर्नुभए...

प्रथम राष्ट्रिय बाँस सम्मेलन : ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ जारी गर्दै समापन गरियो

खोटाङ, १८ फागुन । बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको...

हलेसीका आगलागी पीडितका लागि एकैदिन रु ११ लाख पाँच हजार राहत सङ्कलन

खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी बजारका आगलागी पीडितका लागि एकैदिनमा रु ११ लाख पाँच हजार राहत रकम सङ्कलन भएको छ । हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकामा कार्यरत स्थायी निजामती कर्मचारी, कर...

हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, रु सात करोड ३० लाख बढीको क्षति

खोटाङ, ५ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा रु सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरु भए...

खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलि...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सह...

हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा

खोटाङ, २८ माघ । केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँ...