खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलि...

वन उपभोक्ता समितिमा आवद्ध खार्मीका ३६ घर कृषकलाई आधुनिक मौरीको घार

खोटाङ, ३ फागुन । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घर स्थानीय कृषकलाई मौरीको आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सह...

हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा

खोटाङ, २८ माघ । केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँ...

लघु उद्यम गर्न चाहने नागकिकका लागि हलेसी तुवाचुङमा बिना ब्याजको ऋण

खोटाङ, ९ माघ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीय नागरिकले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालन लगायतका लघु उद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु ...

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

खोटाङ, २६ पुस । रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण शुरु गरेको छ । नगरसभाबाट पारित बदाम प्रवद्र्धन कार्यक्रमअन्त...

किवी उत्पादन दोब्बर बढ्यो, बिक्री नहुँदा कृषक चिन्तित

खोटाङ, १७ मङ्सिर । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्म फलेका किवी पाकिसकेका छन् । विसं. २०७० सालबाट किवीको व्यवसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किवी कृषक हुनुहुन्छ । शुरुका वर्षहरुम...

फागुन–१५ गतेबाट दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’ सञ्चालन हुने

खोटाङ, १४ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी फागुन दोस्रो साताबाट तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँस सम्बन्धी...

हलेसी तुवाचुङका व्यवसायीका लागि तीन वर्षे ब्याज अनुदान कार्यक्रम

खोटाङ, ४ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाले बैङ्क तथा बित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न चाहने नगरवासीका लागि ब्याज अनुदान कार्यक्रम लागू गरेको छ । लगानी अभावका कारण व्यवसाय गर्न नपाएका तथा ऋण लि...

स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षयकोष स्थापना

खोटाङ, २ मङ्सिर । हृदयघातका कारण ज्यान गुमाउनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । भाइटीका लगाएर काठमाडौँबाट घ...

खानेपानी आयोजना सञ्चालन गर्न च्यास्मीटारमा देउसीभैलो

खोटाङ, २८ कात्तिक । खानेपानी आयोजना सञ्चालनका लागि हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयबासीले देउसीभैली कार्यक्रम सञ्चालन गरेको छ । वि.सं. २०७० सालमा सञ्चालनमा आएर ठप्प बनिसकेको शहरबोटे खानेपानी आयोजनालाई पुनः...