खोटाङ, २४ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला ...
समाचार
केपिलासगढीमा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम
खोटाङ, २४ वैशाख । केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नव उद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाभित्रका गरिब र कम आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेसनको आर्थिक र प्रावि...
अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
खोटाङ, २३ वैशाख । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भएपनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहन स्वरु...
केपिलासगढीका अपाङ्ग र जेष्ठ नागरिकले आफ्नै गाउँमा बनाए राष्ट्रिय परिचयपत्र
खोटाङ, २० वैशाख । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई...
रावासावा कला पुरस्कार चाम्लिङ तथा साहित्य पुरस्कार परियारलाई प्रदान गर्ने घोषणा
खोटाङ, २० वैशाख । रावासावा प्राज्ञिक समाज नेपालले विभिन्न क्षेत्रमा क्रियाशील रहेर जिल्ला तथा देशका लागि योगदान गर्ने खोटाङका दुईजना व्यक्तिलाई पुरस्कृत तथा चारजनालाई सम्मान गर्ने भएको छ । आगामी असोज पहिलो साता काठमाडौँम...
रोशनलाई ‘भ्वाईस अफ नेपाल’को उपाधि जिताउन खोटाङवासी अभियानमा
खोटाङ, १९ वैैशाख । ‘द भ्वाइस अफ नेपाल’ छैटौँ सिजनको उपाधि दाबेदार रोशन राईलाई जिताउन खोटाङमा तीव्र अभियान चलाइएको छ । कोच (प्रशिक्षक) मेलिना राईको टिमबाट फाईनल प्रवेश गर्नुभएका राईलाई जिताउन जिल्लाका विभिन्न सङ्घसस्था तथ...
रास्वपा खोटेहाङका सभापतिसहित ३० नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित
खोटाङ, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भएका छन् । पार्टीका केन्द्रीय नेताहरुको कार...
बुबाआमा टुङ्गो नभएका ईन्द्रबहादुरले ३६ वर्षको उमेरमा नागरिकता पाएपछि…
खोटाङ, १८ वैशाख । “तीन वर्षको निरन्तर प्रयासपछि म पनि नेपाली नागरिक बनेको छु । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आउनुभएका ३६ वर्षीय ईन्द्रबहादुर थाप...
रावाबेँसी बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका
खोटाङ, १८ वैशाख । रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि रावाबेँसी गाउँपालिकालाई मङ्गलबार औपचार...
वैशाख–२३ गतेदेखि खोटाङमा अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता
खोटाङ, १५ वैशाख । जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङले यही वैशाख तेस्रो सातादेखि दिक्तेल बजारमामा खुला अन्तर जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा जिल्ल...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 494
- Next Page »










