खोटाङमा चट्याङ लाग्दा सेना घाईते

१८ असोज । खोटाङमा चट्याङ लाग्दा नेपाली सेना घाईते भएका छन्। चट्याङ लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुडेस्थित रणभीम गणमा कार्यरत सुर्खेतका २४ वर्षीय दिनेश वाठा घाईते भएका हुन्। उनलाई शनिबार दिउँसो २...

चट्याङ पर्दा दुईजना घाईते

१८ असोज । खोटाङमा चट्याङ पर्दा दुईजना घाईते भएका छन्। चट्याङ पर्दा रावाबेशी गाउँपालिका–३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर घाईते भएका छन्। तिमल्...

लामो दूरीका र काठमाडौं भित्रिने बाहिरिने सवारी साधन तीन दिन बन्द

१८ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने भएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १...

चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली, नियमन निकाय मुकदर्शक

खोटाङ, १३ असोज । जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडप...

युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

खोटाङ, ११ असोज । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मन...

मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन प्रशासनको आग्रह

खोटाङ, ११ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको अवसर पारेर मनोरञ्जनको नाममा जुवातास नखेल्न÷नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट लगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक ...

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

खोटाङ, ९ असोज । दसैँ, तिहार, नेपाल सम्वत् तथा छट पर्व लगायतका चाडपर्वहरु नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा शहरबाट जिल्ला भित्र...

च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी

खोटाङ, ८ असोज । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको पाइएको छ । दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिब...

यात्रुको चाप व्यवस्थापन गर्न दिक्तेल र जयरामघाटमा ‘यात्रु सहायता कक्ष’ स्थापना

खोटाङ, ६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको सुरक्षित, सहज र व्यवस्थित यात...

साकेलाका लाभग्राहीका लागि सामाजिक सुरक्षाभत्ता वितरण गर्न घुम्ती शिविर

खोटाङ, ५ असोज । साकेला गाउँपालिकाले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका लाभग्राहीलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा रहेको) साकेल...