तेह्र वर्षीया छात्रालाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका शिक्षकविरुद्ध मुद्धा दर्ता

खोटाङ, १६ असार । आफै कार्यरत विद्यालयकी १३ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका एक शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्धा दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयको कक्षा–...

दिक्तेल–साप्सुखोला सडकमा वर्षेनी सास्ती : साकेलाबाट आएर दिक्तेलमा श्रमदान

खोटाङ, १२ असार । यातायात आवतजावतमा समस्या झेल्दै आएका साकेला गाउँपालिकाबासीले छिमेकी स्थानीय तहमा बिग्रिएको सडक श्रमदानमार्फत मर्मत गरेका छन् । स्तरोन्नति नहुँदा बिग्रिएको सडक समयमै नन्दा समस्या भोग्दै आएका साकेला गाउँपा...

बराहपोखरी गाउँपालिकाको वार्षिक बजेट रु ३९ करोड १२ लाख ४५ हजार

खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बज...

खोटेहाङ गाउँपालिकाले ल्यायो रु ५६ करोड ५५ लाख बजेट

खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तथा कार्यक्रम पेस गरेको छ । ‘ गाउँपालिकाको सर्वाङ्गीण विकास, दिगो शान्ति, समृद्दि र समतामूलक समाज निर्माणाको आकांक्षा पूरा गर्ने संकल्प’ भन्ने नाराका साथ...

प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्डविपरीतका दुई मासु पसल कारबाहीमा

खोटाङ, ८ असार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अवैधानिकरूपमा सञ्चालन गरिएका दुई मासु पसल कारबाहीमा परेको छ । दिक्तेलस्थित भानुचोकमा मापदण्डविपरीत सञ्चालन गरिएका सोल्माली मासु पसललाई रु पाँच हजार र सविन ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : समयअगावै दुई पुल निर्माण गर्ने व्यवसायीलाई सम्मान

खोटाङ, ७ असार । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेलस्थित दुईवटा खोलामा मोटरेबल पक्की पुल सम्झौता मिभिन्दा अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोला ...

जन्तेढुङ्गाको प्रशासनिक भवन निर्माणको काम सम्झौता मितिअगावै सकियो

खोटाङ, ७ असार । जन्तेढुङ्गा गाउँपालिकाको प्रशासनिक पक्की भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता मितिअगावै सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय सिंहदरबारको भ्याटसहित रु दुई करोड ३९ लाख आठ हजार ५५२...

लागू औषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा साताव्यापी कार्यक्रम

खोटाङ, ६ असार । ट्राफिक सप्ताह, लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर खोटाङमा साताव्यापी कार्यक्रम शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक...

कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पारित

बिराटनगर, ६ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री हिक्मतक...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्ड : महिना दिनअघि नै दुई पुल निर्माण

खोटाङ, ३ असार । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा महिना दिनअघि नै मोटरेबल पक्की पुल निर्माणको काम सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तरगत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढ...