वृद्ध दम्पतीको हातखुट्टा बाँधेर हतियार देखाउँदै सेखुवामा नगद तथा गहना लुटपाट

खोटाङ, ८ पुस । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकी र उहाँकी श्रीमती चन्द्रकुमारी बुढाथोकीको घरमा लुटपाट तथा चोरी भएको छ । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा...

साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामग्री वितरण

खोटाङ, ८ पुस । साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकको जीवन सहज बनाउने उद्देश्यले सहायक सामग्री उपलब्ध गराएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले एक कार्यक्रमबीच अपाङ्गता भएका नागरिकलाई आवश्यक सहायक सामग्री हस्तान्त...

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माण सुरु

–मिनाक्क्षी राई खोटाङ, ८ पुस । दिक्तेल बजारको भानुचोकमा स्थापित राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनः निर्माणको काम सुरु गरिएको छ । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व...

सालपा विकास बैङ्कले यही पुस–१६ गतेबाट सर्वसाधारणका लागि आईपिओ खुला गर्ने

खोटाङ, ७ पुस । सालपा विकास बैङ्कले सर्वसाधारणका लागि यही पुस–१६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन–३ गते दिक्तेल बजारमा ...

एमाले महाधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न विद्यार्थी सङ्गठनको माग

खोटाङ, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुलाई कारबाही गर्न खोटाङका दुई विद्यार्थी सङ्गठनले माग गरेको छ । तत्कालीन नेपाल कम्यु...

मादक पदार्थ सेवन गरेका छिमेकीको कुटाइबाट ५८ वर्षीय रोकाको मृत्यु

खोटाङ, ६ पुस । दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडास्थित सिगानेका ५८ वर्षीय पदम रोकाको कुटपिटबाट निधन भएको छ । सोही ठाउँका ५० वर्षीय दिलकुमार भुजेलले आज (आईतबार) बिहान करिब ११ः०० बजेको समयमा आफ्नै घरमा आएर कुटपिट गर्द...

मोटरसाईकल दुर्घटनामा दिक्तेलका ५५ वर्षीय खड्काको मृत्यु

खोटाङ, ४ पुस । मोटरसाईकल दुर्घटनामा परेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवा सडकखण्डको सोल्मामा मोटरसाईकल दुर्घटना हुँदा गम्...

सरकारले सार्वजनिक ग¥यो बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२

खोटाङ, ४ पुस । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र ह्याबिटाट फर ह्युमानिटी नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा ऊ...

‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ मा साहित्यिक मूर्धन्यहरुको सिर्जना गुञ्जियो

खोटाङ, ४ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटाङबजारमा ‘खोटेहाङ साहित्य महोत्सव–२०८२’ सुरु भएको छ । साहित्यको माध्यमबाट सामाजिक रुपान्तरण गर्ने उद्देश्यसहित खोटेहाङ प्रज्ञा–प्रतिष्ठान, खोटेहाङ गाउँपालिका खोटाङले खोट...

एमाले महाधिवेशन : खोटाङका विशाल, विणादेवी र उषाकला केन्द्रीय सदस्यमा निर्वाचित

खोटाङ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्यमा खोटाङका तीन नेता निर्वाचित हुनुभएको छ । खुला केन्द्रीय सदस्यमा विशाल भट्टराई, खुला महिला केन्द्रीय सदस्यमा विणादेवी राई र आदिवासी जनजाति महिला केन्द्रीय ...