खोटाङ, ९ चैत ः नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरको पहिलो दिन आज (शनिबार) ३४ जना आँखाका बिरामीको सफल शल्यक्रिया भएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाह...
समाचार
चट्याङ लागेर र बार्दलीबाट लडेर खोटाङमा दुईजनाको मृत्यु
खोटाङ, ९ चैत । चट्याङ लागेर र बार्दलीबाट लडेर खोटाङमा दुईजनाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी...
जनप्रतिनिधिका लागि ‘आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी अभिमुखीकरण
खोटाङ, ८ चैत । प्रदेश योजना आयोग, कोशी प्रदेश विराटनगरले शुक्रबार खोटाङको दिक्तेलमा ‘प्रदेशस्तरीय आयोजना पहिचान तथा योजना तर्जुमा’ सम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन गरेको छ । प्रदेशस्तरीय आयोजनाको पहिचान गर्ने, प...
डढेलोले दुर्छिममा चार घर तथा दुई मटान जल्यो, डढेलो अझै नियन्त्रण बाहिर
खोटाङ, ८ चैत । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा डढेलोबाट चार घर तथा दुई मटान जलेर नष्ट भएका छन् । दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर रा...
नयाँ वर्ष–२०८२ को अवसरमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ गर्ने तयारी
खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष अर्थात् वि.सं. २०८२ वैशाख–१ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्...
आँखा शल्यक्रिया शिविर : बाक्सिलाका ३९२ जनाले पाए आफ्नै गाउँमा निःशुल्क उपचार
खोटाङ, ७ चैत । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा ३९२ जनाले उपचार पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहान...
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका तीन हजार २२६ विद्यार्थी सहभागी हुँदै
खोटाङ, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका १०४ वटा माध्यमिक विद्यायबाट तीन हजार २२६ जना विद्यार्थी सहभागी हुँदैछन् । चैत–७ गते (भोलि)देखि देशभर एकैसाथ शुरु हुने एसइई परीक्षाका लागि खोटाङमा २४ वटा प...
गाउँ पसेको डढेलोले घर, विद्यालय र खानेपानीको पाइप जल्दा रु ७७ लाख बढीको क्षति
खोटाङ, ६ चैत । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित विभिन्न सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दशवटा घर, एउटा विद्यालय र खानेपानी आयोजनाको पाइप जलेर नष्ट भएको छ । चैत–३ गते राति स्थानीय बाल्सीखोला सामुदायिक वनबाट शु...
पैतीस दिनभित्र मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत आयोजना पुनः सञ्चालनमा
खोटाङ, ५ चैत । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले आफूहरुले पाउने मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको छ । निजी तथा सार्वजनिक सम्पत्ती संरक्षण सङ्घर्ष समितिको नेतृ...
एमाले अखिलको बखेडाले खोटाङमा स्ववियु निर्वाचन भएन : अन्य विद्यार्थी सङ्गठन
खोटाङ, ५ चैत । दश स्थानीय तह रहेको खोटाङमा त्रिभुवन विश्वविद्यालय काठमाडौँको सम्बन्धनप्राप्त सातवटा सामुदायिक क्याम्पस सञ्चालनमा छन् । तर, त्रिविले तोकेको निर्वाचन कार्यतालिकामा यस वर्ष खोटाङका कुनै पनि क्याम्पसमा स्वतन्...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 494
- Next Page »










