प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी

खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजन...

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फ...

त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड

खोटाङ, ३ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा लागेको महाशिवरात्री मेलामा भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा महाशिवरात्रीको अवसर पारेर तीन ...

नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

खोटाङ, २ फागुन । महाशिवरात्री तथा २६३ औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेले जित्नुभएको छ । नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आ...

‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने

खोटाङ, २ फागुन । ‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा भाडा तिरेर जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने भएको छ । यात्रुलाई जुनसुकै समयमा जुनसुकै ठाउँको सहज, शुलभ् र सुरक्षित यात्रा गराउँदै व्यवसाय गर्ने उद्देश्यले ‘...

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा ...

एमाले खोटाङको चुनावी कमाण्डर कुमार आचार्य, ७७७ सदस्यीय परिचालन समिति गठन

खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)खोटाङका उम्मेदवार देवबिक्रम राईलाई विजयी गराउन जिल्ला उपाध्यक्ष कुमार आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । एमाले खोटाङको अध्यक्षसमेत रहनुभएक...

देशभरका वौद्धिक वर्गको एउटै आवाज : डा. हरि रोका प्रतिनिधिसभाका लागि उपयुक्त पात्र

खोटाङ, १ फागुन । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले खोटाङबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएपछि जिल्लाको चुनावी माहोल तातिएको छ । यही फागुन–२१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डा. रोकाले ने...

भ्वाइसका फाइनलिस्ट सागर संसार राई खोटाङमा, जिल्लावासीको भव्य स्वागत

खोटाङ, २९ माघ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–७ का उत्कृष्ट ४ अर्थात् फाइनल राउन्डमा पुग्न सफल प्रतियोगी सागर संसार राईलाई गृहजिल्ला खोटाङमा भव्य स्वागत गरिएको छ । कोच (प्रशिक्षक) खेम सेन्चुरीको समूह (...

‘खोटाङ उद्यमी कोसेली घर’ स्थानीय उत्पादन प्रवद्र्धन गर्ने केन्द्रकारूपमा स्थापित

–मिनाक्क्षी राई खोटाङ, २९ माघ । महिला उद्यमी सङ्घ खोटाङकी अध्यक्ष विमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्ते...