पाठेघर खस्ने समस्या भएका महिलाका लागि खोटाङमै शल्यक्रियासहितको उपचार सेवा

खोटाङ, ६ फागुन । जिल्ला अस्पताल खोटाङमा पाठेघर (आङ) खस्ने समस्या भएका महिलाका लागि निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । लामो समयदेखि पाठेघर सम्बन्धी समस्या भोग्दै आएका महिलालाई जिल्लामै उपचार सेवा उपलब्ध ...

सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड बढीको क्षति

खोटाङ, ६ फागुन । साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स्टोर (भण्डारण गृह) र क्वाटर (आवास गृह)को रुपमा प्रयोग हुँदै आएको...

डा. हरि रोकाको चुनावी अभियान : मतदाताको अपेक्षा बुझ्न प्रत्यक्ष जनसम्वाद कार्यक्रम

खोटाङ, ५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा. हरि रोकाले मतदाताको अपेक्षा बुझ्न तथा उनीहरुले उठाएका सवालको जवाफ दिन ‘उम्मेदवारसँग प्रत्यक्ष जनसम्वाद’ कार्यक्रम सुरु गर्नुभएको छ । अर्थ तथा बाम रा...

प्रतिनिधिसभा सदस्य निर्वाचन : कार्यकर्ता तानातानमा राजनीतिक दलहरुबीच होटबाजी

खोटाङ, ५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै खोटाङमा राजनीतिक दलहरु कार्यकर्ता तानातानमा होटबाजी गर्न थालेका छन् । यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न जिल्लास्थित राजन...

लाफा दाइको २८ वर्षे आर्ट यात्रा : आर्ट व्यवसायबाटै नाम र दाम दुवै कमाउन सफल

खोटाङ, ४ फागुन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका भोजबहादुर थापामगर ‘लाफा दाइ’ले आर्ट (चित्रकला) व्यवसाय सुरु गर्नुभएको २८ वर्ष पूरा भयो । कलाकार भोजबहादुर आफ्नो नामले भन्दा कामले परिचित हुनुभएको छ । उहाँको आर्ट फ...

त्रिधार्मिकस्थल हलेसीमा महाशिवरात्री मेला : भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड

खोटाङ, ३ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा लागेको महाशिवरात्री मेलामा भक्तजन तथा दर्शनार्थीको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा महाशिवरात्रीको अवसर पारेर तीन ...

नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

खोटाङ, २ फागुन । महाशिवरात्री तथा २६३ औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेले जित्नुभएको छ । नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आ...

‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने

खोटाङ, २ फागुन । ‘बोलाओ राइडिङ एप्स’मार्फत खोटाङमा भाडा तिरेर जुनसुकै समयमा जुनसुकै ठाउँको यात्रा गर्न सकिने भएको छ । यात्रुलाई जुनसुकै समयमा जुनसुकै ठाउँको सहज, शुलभ् र सुरक्षित यात्रा गराउँदै व्यवसाय गर्ने उद्देश्यले ‘...

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा ...

एमाले खोटाङको चुनावी कमाण्डर कुमार आचार्य, ७७७ सदस्यीय परिचालन समिति गठन

खोटाङ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)खोटाङका उम्मेदवार देवबिक्रम राईलाई विजयी गराउन जिल्ला उपाध्यक्ष कुमार आचार्यको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । एमाले खोटाङको अध्यक्षसमेत रहनुभएक...