स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारको खबरदारी आवश्यक

खोटाङ, ५ जेठ । स्थानीय तहमा सुशासन कायम गर्नका लागि पत्रकारले खेलेको भूमिका महत्वपूर्ण रहेको खोटाङमा आयोजित अन्तरसम्वाद कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले सोमबार खोटाङको दिक्तेल बजारम...

साहित्यिक महोत्सव–२०८२ : पूर्व समन्वय समिति प्रमुख चाम्लिङ र कवि शर्मा सम्मानित

खोटाङ, ४ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङ र अग्रज कवि कुन्ता शर्मा सम्मान गरेको छ । खेलकुद प्रतिष्ठानले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक त...

महुरे–फोक्सिङटार सडक : भौतिक पूर्वाधारमन्त्री दाहालद्धारा कालोपत्रको काम शुभारम्भ

खोटाङ, ४ जेठ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको काम शुभारम्म गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले वि.सं. २०५१ सालमा शिलान्यास गर्...

फोक्सिङटार पुलको विकल्पमा ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माणको काम शुरु

खोटाङ, ४ जेठ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा...

महिलाको नेतृत्वमा हलेसी तुवाचुङ नगरपालिका : बेरुजु फछ्र्योटमा बन्यो जिल्ला प्रथम

खोटाङ, २ वैशाख । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकालाई नगरप्रमुख विमला राईले हाँकिरहनुुभएको छ । वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पा...

दम्कुवासीले चन्दा उठाएर बनाए सामुदायिक विद्यालयलाई पूर्ण आवासीय

खोटाङ, २ जेठ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोवास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोवास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकतावद्ध भएर गर्दै आएका छन् । सानातिना विकासे कामको लागि ...

राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदाललाई

खोटाङ, १ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेलमा आयोजना गरेको खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि एभिएम टेबलटेनिस क्लब ललितपुरका सुजन गदालले जित्नुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्ड हलमा बुध...

जन्तेढुङ्गा बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका

खोटाङ, १ जेठ । जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण ...

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीलाई

खोटाङ, ३१ वैशाख । ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’को उपाधि ललितपुरका बद्रीलाल नेपालीले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव...

रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने जग्गादाताको चेतावनी

खोटाङ, ३० वैशाख । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले रावाखोला जलविद्युत आयोजना पुनः बन्द गर्ने चेतावनी दिएका छन् । रावा ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले सझौताअनुसार मुआब्जा नदिएको भन्दै स्थानीय जग्गादाताले मङ्गलबार ...