खोटाङ, २५ असोज । अरिङ्गालको टोकाइबाट गम्भीर घाइले बनेका खोटाङका एक युवकको उपचारको क्रममा आज (आइतबार) मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिङ राईको जिल्ला अस्पताल खोटाङम...
समाचार
महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पूर्वसभाषद दुर्गाजयन्ती
खोटाङ, २४ असोज । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा पूर्वसभाषद एवम् महिला नेतृ दुर्गाजयन्ती राई पुनः तेश्रो कार्यकालका लागि चयन हुनुभएको छ । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ १३ वर्षअघि स्थाप...
किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई र भरुवा बन्दुकसहित एक पक्राउ
खोटाङ, २३ असोज । एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा खोटाङका दुई युवक पक्राउ परेका छन् । गएराति करीब दश बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५÷१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल...
श्रीमानको कुटाइबाट गम्भीर घाइते श्रीमतीको उपचारमा लानेक्रममा मृत्यु
खोटाङ, २३ असोज । श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचारमा लानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर ...
पार्टी एकता भएको दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता : कहाँ कसले के जिम्मेवारी पायो ? (विवरणसहित)
खोटाङ, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले नेन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएको लामो...
जन्तेढुङ्गाका सबै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन
खोटाङ, १८ असोज । जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको छ । तत्कालीन युवा सङ्घ नेपाल र वाइसिएल नेपाललाई मिलाएर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा सङ्घको वडा कमिटि गठन गरिएको हो...
ट्याकटर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते
खोटाङ, १७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्याकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ भने, एक जना गम्भीर घाइते भएका छन् । दिक...
केपिलासगढीमा अवरुद्ध सडक मर्मत शुरु
खोटाङ, १३ असोज । केपिलासगढी गाउँपालिकाले वर्षाका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको छ । दशैँ, तिहार तथा छटलाई लक्षित गर्दै गाउँपालिकाले वर्षादको समयमा गएको पहिरोका कारण अवरुद्ध सडक मर्मत शुरु गरेको हो । गत असोज ८ गतेदे...
खानीडाँडा र थामखर्क विमानस्थल शनिबारदेखि नियमित सञ्चालन हुने
खोटाङ, ७ असोज । बन्दाबन्दीका कारण छ महीनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईवटामा यहि शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल वाय...
दिक्तेल नगरपालिकाको उप–प्रमुख प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उप–प्रमुख बिनादेवी राईलाई सरकारले प्रबल जनसेवा श्री चतुर्थ पदकद्वारा विभुषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट २०७७ असोज ३ गते संविधान दिवसको अवसरमा देशकै ४ जना उप–प्र...










