माधब नेपाल पार्टी जिबनकै अप्ठेराे परिस्थितिमा, अब के गर्लान्

काठमाडौँ, ९ चैत । एमाले माधव–झलनाथ समूहको चैत ५ गतेको राष्ट्रिय भेलामा प्रदेश २ की सांसद मञ्जु यादवले सोधिन्, ‘फागुन २८ गतेको निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनःस्थापित गर्न तयार भए त ठीकै...

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले ...

खुशी हुने मुलुकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा पर्यो

काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो । शुक्रबार जारी भएको उक्त प...

न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकारले पाए नियुक्ति

काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकारले नियुक्ति पाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समितिमा रिक्त रहेको पाँच सदस्यमा नियुक्त गरेका हुन् । मन्त्रीस्तरीय...

एमालेको धाक नदिन ओलीलाई नेपालको चेतावनी

काठमाडौं  । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि चर्को आलोचना गरेका छन् । उनले एमाले जन्माउने मूल नेता केपी ओली नभएको भन्दै ‘एमालेको धाक’ नदिन चेतावनी ...

काेहि पछाडि छाेडिनु हुन्न सरकार सुनेर मात्र बस्दैन : प्रधानमन्त्री ओलि

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्थाका कारण देश र जनता गरिब भएका बताएका छन् । शुक्रबार उद्योगी व्यवसायहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनतालाई विकासमा मार्गदर्शन गर्न नसक्नु तथा...

३३ कोटी देवीदेवता भेटिने बुङालुङ (रक गार्डेन) अर्थात ढुङ्गे बगैँचा

–भीम राई अलि पर होलेसुङ राजाको दरबार रहेको डाँडा । चाम्लिङ पूर्खाहरुको विरासत रहेको किराँती बस्ती । त्यही रहेछ बुङालुङ अर्थात ढुङ्गे बगैँचा (रक गार्डेन) । खोटाङ जिल्लाको पत्रकारको टोलीले संयोगबस बुङालुङको अवलोकन गर्ने अ...

बाकाचोलको वडा कार्यालयमा तेस्रो पटक तालाबन्दी

खोटाङ, ५ चैत । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–ब...

कुटपिटबाट घाइते पुरुषको मृत्यु भएपछि पाँच जना पक्राउ

खोटाङ, ५ चैत । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीय पाँच जनालाई नियन्त्रणमा लिएको छ । चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम...

सात पत्रकार र एक उद्यमीलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार

खोटाङ, ४ चैत । तुवाचुङ साप्ताहिक पत्रिकाले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सात जना पत्रकार र एकजना युवा उद्यमीलाई पुरस्कृत गरेको छ । त्रिधार्मिक धाम हलेसीलाई आधारभूमि बनाएर प्रकाशन भइरहेको उक्त साप्ताहिक पत्रिकाले पत...