खोटाङका जनप्रतिनिधीको टोली कुलमान सँग

हलेसी खबर सम्वाददाता खोटाङ । खोटाङ जिल्लाबाट गएका जनप्रतिनिधीको टोलिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भेटेर खोटाङ जिल्लाको विद्युतको अवस्थाका बारेमा जानकारी गराएका छन् । खोटाङ जिल्लाबाट संघ...

एम्बुलेन्स दुर्घटनाका घाईते युवराजलाई शिक्षकहरुको आर्थिक सहयोग

हलेसी खबर सम्वाददाता खोटाङ, १७ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र रहेका शिक्षकहरुले एम्बुलेन्स दुर्घटनामापरि गम्भीर घाइते भएका सरस्वती उमाविका कर्मचारी युवराज आचार्यलाई आर्थिक सहयोग गरेका छन् । नगरपालिका भित...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गर्‍योे भ्रमण बर्ष २०२०

हलेसी खबर सम्वाददाता खोटाङ । खोटाङ जिल्लाको सदरमुकाममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरेको छ । नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन नगरपा...

प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

हलेसी खबर सम्वाददाता बाराहा पोखरी । खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता अनियमित भएको भन्दै छानविन गरिएको प्रतिबेदन तत्काल सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । बराहपोखरी गाउँपालिकामा वितरण गरिदै आएको ...

खोटेहाङमा विद्युत विस्तार तिब्र

हलेसी खबर सम्वाददाता खोटेहाङ । खोटेहाङ गाउँपालिकामा विद्युत विस्तार हुन बाँकी वडाहरुमा कामलाई तिब्रता दिएको छ । गाउँपालिकाको तीन वटा वडाहरुमा हाल विद्युत विस्तारको काम तिब्रगतिमा भईरहेको हो । हालसम्म विद्युतको पहुँ...

सरस्वती मावि दिक्तेलमा पूर्व विद्यार्थीद्धारा अक्षयकोष स्थापना

खोटाङ, ७ पुस, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले सो विद्यालयको नाममा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको सबैभन्दा जेठो सो विद्यालयमा अध्ययन गरेर वि.सं. २०४...

राष्ट्रिय युवा संघले पायो पूर्णता

खोटाङ, पुस ६ । खोटाङमा नेकपा निकट राष्ट्रिय युवा संघले पूर्णता पाएको छ । राष्ट्रिय युवा संघका जिल्ला संयोजक रसकुमार राईको अध्यक्षतामा आईतबार सम्पन्न भेलाले साविकको युवा संघका ३२ जना र साविकको वाइसिएल नेपालबाट २९ सदस्यलाई...

शल्यक्रिया गरिएको सुत्केरीको हेलिकोप्टरबाट उद्दार

हलेसी खबर । खोटाङ, ६ पुस : शल्यक्रिया गरिएकी सुत्केरीको अधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । शनिबार बेलुका जिल्ला अस्पताल खोटाङमा शल्यक्रिया गरिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २६ वर्षीय...

पर्यटकीयस्थल इन्द्रेणीपोखरीको मुहार फेरिँदै

हलेसी खबर सम्वाददाता खोटाङ, ६ पुस ः खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा रहेको पर्यटकीयस्थल इन्द्रेणीपोखरीको स्तरोन्नति शुरु गरिएको छ । परापूर्व कालमा इन्द्रले वाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने कथन रहेको...

राईलाई ‘नागरिक सम्मान’ र सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’

हलेसी खबर सम्वाददाता/ खोटाङ, ५ पुस : खोटाङ सेवा समाज यूके (बेलायत)ले खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङ्गेले स्थापना ग...