भ्वाइसमा तीन कोचको मन जित्न सफल प्रदीप भन्नुहुन्छ, “उपाधि जित्ने चाहना हुँदाहुँदै ब्याटल नै गुमाएर विदेशिन बाध्य भएँ !”

खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा तीनवटा कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने नेपालको चर्चित रियालिटी श...

फोहर व्यवस्थापनमा ध्यानाकार्षण गराउन पत्रकार महासङ्घको सरसफाइ अभियान

खोटाङ, ७ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले सरसफाइ अभियान शुरु गरेको छ । सार्वजनिकस्थल तथा घर आसपास जथाभावी छरिएका तथा फालिएका फोहर व्यवस्थापनमा सम्बन्धित निकायलाई खबरदारी गर्न तथा स्थानीय समुदायमा सरसफाइ सम...

दिक्तेलमा माघ–११ गतेबाट अन्तर माविस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङ, ६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माघ–११ गतेबाट अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभम् फाउण्डेशनद्धारा सञ्चालित जनजागृति माध्यमिक विद्यालय सोल्मासँग...

माओवादी केन्द्र युवा विशेष महाशाखा १ नं. प्रदेश अध्यक्षमा खोटाङका प्रभात राई चयन

खोटाङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नं. प्रदेशको अध्यक्षमा खोटाङका प्रभात राई चयन हुनुभएको छ । काठमाडौँको बागबजारमा आज (शनिबार) सम्पन्न प्रथम प्रदेश सम्मेलनले राईको अध्यक्षतामा २...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान मावि मङ्गलटारलाई

खोटाङ, ४ माघ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको पाँचौँ  अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पिपलडाँडा देविस्थान माध्यमिक विद्यालय मङ्गलटारले जितेको छ । वडा नं. १० अर्खौलेमा सञ्चा...

‘पत्रकारको न्यूनतम् पारिश्रमिक समयानुकूल वृद्धि गर्न पहल गरियोस्’

खोटाङ, ४ माघ । पत्रकारको न्यूनतम् पारिश्रमिक समयानुकूल वृद्धि हुनुपर्नेमा खोटाङमा क्रियाशील पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज (शुक्रबार) दिक्तेलमा आयोजना गरेको श्रमजीवि पत्रकार ऐन कार्य...

माओवादी केन्द्र खोटेहाङ गाउँपालिका पार्टी अध्यक्षमा पुनः दीपेन थुलुङ चयन

खोटाङ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः दीपेन थुलुल दोहोरिनुभएको छ । माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिको आज (बिहीबार) सम्पन्न दोस्रो पालिका सम्म...

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भौतिक संचरना बनाउँदा प्राविधिकको सल्लाह अनिवार्य

खोटाङ, २ पुस । भूकम्प सम्बन्धी विविध सचेतनामूलक कार्यक्रमको आयोजन गर्दै खोटाङमा २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ जिल्ला वि...

हलेसी तुवाचुङमा अन्तर माविस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

खोटाङ, २ माघ । हलेसी तुवाचुङ नगरपालिकामा पाँचौँ अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय अर्खाैलेको संयोजनमा आयोजित प्रतियोगितामा विभि...

प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सविना अछामे परियार

खोटाङ, २९ पुस । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सविना अछामे परियार चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आज (सोमबार) साँझ सम्पन्न सङ्गठनको पाचौँ जिल्ला अधिवेशनले यसअघि सचिव रहनुभएकी अछामे...