धरान, १७ फागुन । बुधबार साँझ काठमाडौँको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने काठमाडौँ महानगरपालिकाका महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गर...
समाचार
हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः गजुरमान राई
खोटाङ, १६ फागुन । त्रिधार्मिकस्थल खोटाङको हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः गजुरमान राई चयन हुनुभएको छ । मालपोत कार्यालय खोटाङको सिफारिसमा गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाडौँले गजुरमानलाई...
लोपोन्मुख सामग्री संरक्षण गर्न जालपामा साँस्कृतिक सङ्ग्रहालय
खोटाङ, ८ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । बाजे पुर्खाको पालामा प्रयोग भएका पुराना घरेलु सामग्री सङ्कलन गरेर जालपामा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको हो । ...
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी : काठमाडौँमा खोटाङ झल्कियो
काठमाडौँ, ८ फागुन । काभ्रेकी रोजिना तामाङ अहिलेसम्म खोटाङ पुग्नुभएको छैन । काठमाडौँको कमलादी बसेर कक्षा–१२ मा अध्ययनरत रोजिनाले सोमबार काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्र...
पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी
खोटाङ, ५ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ शुरु गरेको छ । स्वदेसी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा आयोजित...
बैङ्किङ कसुर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी प्रकरण : आरोपितलाई धमाधम पक्राउ गर्दै प्रहरी
खोटाङ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले बैङ्किङ कसुर तथा वैदेशिक रोजगार सम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विभिन्न बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर...
दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा पहिलोपटक बस गुडेपछि…
खोटाङ, २९ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सोमबार दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित सञ्चालन गर्नेगरी परीक्षणका लागि गुडाइएको बस रिबन काटेर उद्घाटन गर्नुभयो । गाउँका ...
ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई क्षमता अभिवृद्धि तालिम
खोटाङ, २८ माघ । ऐसेलुखर्क गाउँपालिकाका बालबालिकालाई अतिरिक्त कृयाकलापमा सक्रिय बनाउन क्षमता अभिवृद्धि तालिम दिइएको छ । गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै चार दिने तालिम सञ्चा...
सात वर्षदेखि दुई बसपार्क उपयोगविहीन : बसपार्कमा मात्रै पार्किङ गर्न प्रशासनको निर्देशन
खोटाङ, २३ माघ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभावी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व...
सुनकोशीको पानी ८०० घरलाई उपलब्ध गराउन ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’
खोटाङ, १९ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्रगतिमा अगाडि बढेको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपा...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 495
- Next Page »










