दिप्रुङ गाउँपालिकाबाट आयो संचार मैत्री नीति, करिब ५२ करोडको बजेट

हलेसीखबर असार १०, खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहलिो पटक संचार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र संचारको हकका दृष्टिकोणले...

दिक्तेल नगरपालिकाले ल्यायो ७७ करोड बढि बजेट, कृषि र रोजगारलाई प्राथामिकता

दिक्तेल ।   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७७ करोड बढि बजेट ल्याएको छ । बुधवार सम्पन्न चौथो नगरसभावाट कुल रु ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाको बजेट पारित गरिएको मेयर दिपनारायण रि...

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारसँग अन्तक्रिया

खोटाङ, ८ असार । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन जिल्लाका क्रियाशिल पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोभिड १९ ले निम्त्याएको समस्या र वैदेशिक यात्राको सुरक्षालाई सम्बोधन गर्न बालसेवा सम...

सञ्चारगृहलाई विगतको नाफाबाटै पत्रकारको तलब खुवाउन ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आवद्ध पत्रकारहरुले सञ्चारगृहहरुले विगतमा गरेका नाफाबाटै अहिले विपतमा परेका पत्रकार तथा कर्मचारीको दायित्व बहन गर्नुपर्ने आवाज उठाएका छन् । काठमाडौं शाखाका ...

प्रदेश १ ले ल्यायो ४० अर्ब बढिको बजेट , स्वास्थ्य र कृषिलाई प्राथमिकता

विराटनगर असार १ सार्वजनिक स्वास्थ र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिदै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्ब...

प्रदेश १ सरकारलाई तीब्बत सरकारले दियो यती ठुलो मात्रामा स्वास्थ्य सामाग्री

विराटनगर, जेठ १९ प्रदेश १ सरकारलाई चीनको स्वशासितक्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपालचीनकार्यकारी परिषद्ले आजप्रदेश १ का मुख्यमन्...

दूधकोशी जलविद्युत आयोजना सञ्चालन हुने निश्चित, जिल्लाबासीमा खुशीयाली

काठमाडौँ । सरकारले आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा राष्ट्रिय गौरबको आयोजना दुधकोशी जलसाययुक्त जलविद्युत आयोजनालाई समाबेस गरेको छ । जेठ १५ गते ल्याएको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि निर्माण शुरु गर्नेगरि दूधकोशी जलशाय...

सांसद भट्टराईले गरेका १० अपराध भन्दै सामजिक सञ्जालमा चौतर्फी प्रशंसा

खोटाङ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका १० अपराध भन्दै सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा शुरु भएको छ । लकडाउनको समयमा स्वास्थ्य सामग्री ल्याएर जिल्...

आगलागी नियन्त्रण गर्न दिक्तेल बजारको २० ठाउँमा फायरिङ गेट जडान गरिने

खोटाङ, ९ जेठ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको विभिन्न २० ठाउँमा फायरिङ गेट जडान गरिने भएको छ । जस्तापाताको छाना तथा ढुङ्गा र माटो प्रयोग गरेर बनाइएका पुरानो संरचनाका घरहरु भएका दिक्तेल बजारलाई आगलागीबाट...

गुणस्तरीय काम गर्न मेयर रिजालको निर्देशन

खोटाङ, दिक्तेलस्थित पुरानो बैक चौक झिसेपु वाम्राङ सडक ढलानको काम गुणस्तररीय बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले निर्देशन दिनुभएको छ । निर्माण स्थल अनुगमनमा जानु भएका मेयर रिजालले गुस्तरको...