६ जना कर्मचारी सम्मानीत

खोटाङ, १३ फागुन । खोटाङको दिक्तेल बजारस्थित समिक्षालय हलमा नेपाल निजामती कर्मचारी संगठनको ११ औँ जिल्ला अधिवेशन तथा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको दोश्रो जिल्ला अधिवेशनमा ६ जना कर्मचारी सम्मानीत भएका छन् । कर्मचारीहरुको ...

कुकुरको टोकाइबाट मृत्यु भएकालाई रेबिज पुष्टि भएपछि गाउँमा त्रास

खोटाङ, १२ फागुन । कुकुरको टोकाइबाट गम्भीर भाइते भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ६७ वर्षीया वृद्धाको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ । गत माघ–५ गते कुकुरको टोकाइबाट गम्भीर घाइते बनेकी वृद्धाको फागुन...

गठबन्धन विरुद्ध जनता एक, उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गठबन्धन विरुद्ध एक भएका छन् । त्यस वडामा रहेका गठबन्धनका नेताहरले उजुरी दिएका कारण रोकिएका योजना सुचारु गर्न माग गर्दै जनताहरु एक भएका हुन् ...

आगलागी पीडितलाई गाउँपालिकाको ५० हजार आर्थिक सहयोग

खोटाङ–खोटाङको जन्तेढुंगा गाउँपालिकाले चिसापानी (पाथीभरा)का अग्नीपीडित डम्बरबहादुर राईको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष शंखरबहादुर राई आफै उपस्थीत भएर ५० हजार नगद, दुई बोरा चामल, दाल, लत्ता...

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द

खोटाङ, १० फागुन । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि वि.सं. २०७६ असार–३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्...

खानेपानी आयोजनाले दिक्तेल बजारमा ढलान गरिएको सडक जीर्ण बन्दै

खोटाङ, ५ फागुन । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मानवअधिकार चोकदेखि किराँत चोकसम्मको सडक गत वर्षमात्रै ढलान गरिएको हो । उक्त ढलान गरिएको सडकखण्डको विभिन्न ठाउँमा अहिले शहरी खानेपानी तथा सरसफाइ आयोजनाक...

ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय चालकको मृत्यु, ट्याक्र धनी गम्भीर घाइते

खोटाङ, २ फागुन । हलेसी तुवाचुङ नगरपालिकामा आज (सोमबार) ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने, एकजना गम्भीर घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानस्थित भित्री सडकमा गुडिरहेको स १ त ...

शहीद मनोज जोशीको समाधिस्थल बन्यो व्यापारिक प्रयोजनको सामग्री भण्डारणस्थल

खोटाङ, २८ माघ । शहीद मनोज जोशीको समाधिस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ अस्पतालचोक निर्माण सामग्री भण्डारणस्थल बनेको छ । स्थानीय हार्डवेयर व्यापारी सनमान खड्काले लामो समयदेखि जोशीको शालिकसमेत राखिएको समाधिस्थल क्...

निर्माणाधीन जिल्ला अस्पताल खोटाङको टेवा पर्खाल लगाइ नसक्दै भत्कियो

खोटाङ, २७ माघ । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण शुरु गरिएको जिल्ला अस्पताल खोटाङको टेवा पर्खाल लगाइ नसक्दै भत्किएिको छ । ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले निर्माणको जिल्ला लिएको अस्पतालको...

कोरोनाविरुद्धको पहिलोडोज खोप लगाउन छुट्नुभयो ?

खोटाङ, २५ माघ । कोरोना विरुद्धको पहिलोडोज खोप लागाउन छुटेका नागरिकलाई खोप लगाउने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेमा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका १८ वर्षमाथीका नागरिकलाई जे एण्ड जे खोप यह...