शरिरको अंग किन र कतिबेला फर्फराउँछ ? शुभ या अशुभ के हुन्छ ?

नेपालमा थुप्रै रितीरिवाज, चालचलन र संस्कृती छन् । हाम्रोमा विद्यमान कुनै मान्यतालाई मान्छौं त कसैलाई स्विकार गर्दैनौं । यस्तैमा आँखा फर्फराउने विषयलाई पनि नेपाली समूदायले विशेष महत्व दिएको हुन्छ । हाम्रो शरिर निकै संवेदन...

प्रहरीले गोली चलाउँदा एकजना घाइते, एकजना पक्राउ

रुपन्देही । रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ । बिहीबार दिउँसो भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्नेक्रममा प्रहरीले गोली चलाएको हो । गोली चल्दा एकजना घाइते भएका छन् भने एकजना पक्राउ परेक...

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

जनकपुर– प्रदेश नम्बर २ सरकारले पत्रकारहरुलाई १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयक ल्याएको छ । केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विद्येयकको चौतर्फी विरोध भैरहेका बेला प्रदेश २ सरकारले १ करोड रुपैयाँसम्म जरिव...

तपाईं सपनामा मरेका मानिस त देख्नुहुन्न ? जान्नुहोस् यस्तो खतरा संकेत दिन्छ

एजेन्सी । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ । यस्ता सपनाहरूमा उठ्ने भावन...

नेपाल पत्रकार महासंघले भोली संसद भवन अगाडि प्रदर्शन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गर...

काठमाडौंकी २२ वर्षीया दिल्लीमा सामूहिक बलात्कार

एजेन्सी । २२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको लगेर चार जना पुरुषले सामूहिक बलात्कार गरेका छन् ।भारतीय मिडियाका अनुसार ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन् । रिपोर्टका अनुसार काठमाडौंकी ती दिल्ली प...

इन्जिनियर पतिले टुप्पी नकाटे सम्बन्ध विच्छेद गर्ने पत्नीको चेतावनी

संसारमा मानिसले अनौठा अनौठा गतिविधिले दुनियाँलाई चकित पार्ने गरेका छन् । भारतमा एक व्राम्हण परिवारका इन्जिनियर पुरुषको टुप्पी नै उनका लागि समस्याको कारण बनेको छ । टुप्पीका कारण उनको वैवाहिक जीवन धरासायी बनेको छ । पारिवार...

बम राखेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । कनकाई पुलमा बम राखेको आरोपमा पाँचजना पक्राउ परेका छन् । कनकाई पुलमा कुकर बम राखेर आतंक मच्चाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएर अनुसन...

नौ महिनाअघि तालमा बेपत्ता भएको शव निकालियो

काठमाडौं । नौ महिनाअघि सोलुखुम्बुको गोक्यो तालमा डुबेका बालकको शव निकालिएको छ । शव रोबोटको सहायताबाट निकालिएको नाम्चे प्रहरी इलाका प्रहरीले बताएको छ ।शव रोबर्टको सहायताबाट गोताखोरले निकालेका हुन्। निरन्तर प्रयासपछि उनीहर...

शेयर बजार दुई अङ्कले घट्यो

काठमाडौं । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने स...