नौ महिनाअघि तालमा बेपत्ता भएको शव निकालियो

Halesi

काठमाडौं । नौ महिनाअघि सोलुखुम्बुको गोक्यो तालमा डुबेका बालकको शव निकालिएको छ । शव रोबोटको सहायताबाट निकालिएको नाम्चे प्रहरी इलाका प्रहरीले बताएको छ ।शव रोबर्टको सहायताबाट गोताखोरले निकालेका हुन्। निरन्तर प्रयासपछि उनीहरुले शव निकाल्न सफल भएका प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया