नेपाल रेडक्रसको ६३ औँ स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान

–मिनाक्क्षी राई खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्...

सुमो चालकमाथि भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध डाँका उद्योग मुद्धा दर्ता

खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भ...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठ...

सुमो चालकलाई बन्दुक ताक्ने काँग्रेस नेतालाई कारबाही गर्न १४ यातायात व्यवसायी संस्थाको माग

खोटाङ, १७ भदौ । सुमो चालकमाथि भरुवा बन्दुक ताकेर चन्दा असुली गर्ने नेपाली काँग्रेस खोटाङका सदस्य श्यामकुमार राईलाई तत्काल पक्राउगरी कानूनी कारबाही गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपा...

काँग्रेस नेता श्यामकुमार राईले सुमो चालकमाथि भरुवा बन्दुक तेर्साएपछि…

खोटाङ, १६ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा चालकलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोक्नुभएको छ । खार्मी घर भएका काँग्रेस नेता र...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका सा...

पर्यटकीयस्थलको प्रवद्र्धन गर्न माओवादी केन्द्रको जनश्रमदान अभियान

खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमध...

लाभग्राही बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षाभत्ता नवीकरण गर्दै स्थानीय तह

खोटाङ, १३ भदौ । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविर ३२० सेवाग्राहीले सेवा लिएका छन् । काम विशेषले गाउँपालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि गत साउ...

दिक्तेल युवा समाजद्वारा धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी सरसफाइ

मिनाक्क्षी राई खोटाङ, ११ भदौ ।  दिक्तेल युवा समाज दिक्तेल खोटाङले धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर र किरात ऐतिहासिकस्थल मझुवागढी क्षेत्रमा सरसफाइ गरेको छ । धार्मिक तथा ऐतिहासिकस्थलको सौन्दर्यकरणमा सहयोग गर...

दिक्तेलमा तीज विशेष कार्यक्रम : वक्तृत्वकला प्रतियोगितासहित शुभकामना आदान–प्रदान

मिनाक्क्षी राई खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा हरितालिका तीजको अवसरमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्...