बृहत खोटाङ–हलेसी महोत्सव–२०८१ : मिलनले चुम्यो राष्ट्रिय गायन प्रतियोगिताको उपाधि

खोटाङ, ७ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत १८ वर्षमुनिका राष्ट्रिय गायन प्रतियोगिताको उपाधि मिलन विश्वकर्माले चुम्नुभ...

दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ : कविता प्रतियोगितामा भाग लिने प्रतियोगीले वैशाख मसान्तभित्र रचना बुझाउनुपर्ने

खोटाङ, १७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत खुला राष्ट्रिय कविता प्रतियोगितामा सहभागी हुने प्रति...

खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१ : जिसस प्रमुखको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समारोह समिति गठन

खोटाङ, ११ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेलमा सञ्चालन हुने ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’का लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मुल आयोजक ...

वैशाख–३१ गतेबाट दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव’

खोटाङ, ५ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ...

चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई प्रवद्र्धन गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवद्र्धन भएको बताउनुभएको छ । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज औपचारिकरु...

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

खोटाङ, १४ असोज । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मनुभएका गायक मगरको नयाँ गीति सङ्ग्रह ‘तिम्रै मोया छ’ बोलको गीत...

प्रतिभाहरुको खोजी एवम् प्रस्फुटन तथा प्रोत्साहन गर्न ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’

खोटाङ, ९ वैशाख । दिप्रुङ चुइचुम्म्मा गाउँपालिकाको प्रायोजन तथा खोटाङ कलाकार समाजको आयोजनामा ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’ शुरु भएको छ । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाहरुको खोजी एवम् ती प्रतिभाहरुको प्रस...

चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित

खोटाङ, १६ भदौ । नेपाल चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै दुई उपाध्यक्ष र महासचिवसहित सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको हो । महासचिवमा सुनिलकुमार थापा निर्वाचित ह...

आगामी फागुनमा ‘खोटाङ प्रतिभा २०७९’ आयोजना गरिने

खोटाङ, १७ असार । खोटाङ कलाकार समाज, काठमाडौँले आगामी माघ÷फागुनमा एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगिता गर्ने भएको छ । समाजले शुक्रबार दिक्तेलमा पत्रकार सम्मलेन गर्दै ‘खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा...