काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सोमबार पार्टीको सचिवालय बैठक डाकेको छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा दिउँसो १ बजे बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका बारेमा छलफल हुने बताइएको छ ।
भोलिको बैठकमा विभिन्न आयोग र अन्य कमिटीबारे पनि छलफल हुनेछ ।


