काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । यो संख्याले मुलुकमा कुनै पनि विन्दुमा भ्रष्टाचार नघटेको देखाएको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा दैनिक जसो कर्मचारी र अन्य सम्बद्ध व्यक्ति पक्राउ परिरहेका जानकारी दिए । आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिक जसो भ्रष्चारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।
नयाँ अर्थिक वर्षः हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ पर्दै
Halesi
तपाईको प्रतिक्रिया
- १. रेश्मिका परियार हत्या प्रकरण : घटनाको छानबिन गर्न उच्चस्तीय समिति गठन गर्न माग
- २. हैदरावाद पुगेको हप्ता दिन नबित्दै गाडीको ठक्करबाट तीलकको मृत्यु
- ३. दिक्तेल रुपाकोट मझुवागढीमा १४ जना नयाँ क्षयरोगका बिरामी
- ४. बालकोटको भेट र स्मृतिमा ओली
- ५. आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
- ६. ज्येष्ठ नागरिक सङ्घमा टेलिभिजन र वाईफाई जडान गर्न आर्थिक सहयोग


