विप्लव समुहका जिल्ला सेक्रेटरी गणेश अर्याल पक्राउ

Halesi

बर्दिया । प्रहरीले नेत्रविक्रम चन्द समूहका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ ।

अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया