कैलाली बम शक्तिशाली बम विस्फोट, घाइतेमध्ये एक जनाको मृत्यु

Halesi

काठमाडौं ।कैलाली जिल्लामा शक्तिशाली बम विस्फोट हुँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।

विस्फोटमा परि मृत्यु हुनेमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो ।

विस्फोटमा अन्य घाइते को अवस्था गम्भीर रहको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया