कांग्रेसका महामन्त्रीको गाडी टेकु पुलमुनी चुर्लुम्म ढुबेपछि…

Halesi

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी सानेपास्थित बागमती सडक कोरिडोरमा डुबेको छ ।

त्रिपुरेश्वरबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी शुक्रबार टेकु पुलमुनी लगभग पुरै डुबेको हो ।

गाडी डुबेपछि स्थानीयले डोरीको सहायताले गाडी बाहिर तानि सकेका छन् । कोइरालाको गाडी फसेकै ठाउँमा शुक्रबार मात्रै अन्य तीनवटा गाडी फसेका थिए ।

तपाईको प्रतिक्रिया