विप्लव समूहले भन्यो – सरकारले हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरी क्रुर दमन गर्यो

Halesi

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले संखुवासभा लगायतका जिल्लाहरुमा दमनलाई तिब्र बनाएको आरोप लगाएको छ । सो समूहका पूर्वी कमाण्ड इन्चार्ज विषमले आज एक विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् ।

विज्ञप्तिमा असार १६ गते संखुवासभाको तिलिचुङ गाउँपालिका १ मा आयोजित पार्टी कार्यक्रममाथि गृहप्रशासनको ठाडो निर्देशनमा ३ वटा हेलिकोप्टरबाट शसस्त्र फोर्स परिचालन गरेर दमन गरेको अरोप समेत लगाइएको छ ।

तपाईको प्रतिक्रिया