आईफा अवार्डका लागि १ अर्ब छुट्टयाइएको प्रसंगबारे सरकारले मुख खोल्यो

Halesi

काठमाडौं– नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी ९आईफा० अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टयाएका हुन् । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्ब बजेट दिन लागेको भन्दै सरकारको आलोचना भइरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाएका हुन् ।

तपाईको प्रतिक्रिया