आफ्नो निवास आफैं सफा गर्दै उपराष्ट्रपति पुन

Halesi

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उपराष्ट्रपतिको भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका छन् । उनले आज शुक्रबार० विहान आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरु सहित ग्रीनहाउस परिसरको सरसफाई गरेको हो ।

उपराष्ट्रपतिले महिनामा कम्तीमा एक दिन श्रममा खट्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया