चर्चित अभिनेत्री करिश्माले ल्याइन् थ्री जीपीए

Halesi

काठमाडौँ । आज सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री करिश्मा मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी छन् ।

मैतिदेवीस्थित त्रिवेणी पव्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया