काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता तथा सांसद महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको विरोध नभई शुद्ध गरिदिन खोजेको बताएका छन् । नेपाल लाईभ नामको अनलाईन मिडियासँग कुराकानी गर्दै बस्नेतले अर्बौं रकमको भ्रष्टचार मुद्दाबाट कुलमानलाई शुद्ध गराउन खोजेको टिप्पणी गरेका छन् ।
कुलमानले लोडसेडिङ हटाउने राम्रो काम गरेको भन्दै बस्नेतले उठेको विवादलाई समाधान गर्न अख्तियारले छानविन गर्नुपर्ने बताएका छन् ।
यस्तो छ नेपाल लाइभसँग बस्नेतले दिएको भिडियो अन्तरवार्ता


