खोटाङ सेवा समाज बेलायतको बृहत् स्वास्थ्य शिविर : छ हजार ६३८ जना जिल्लावासी लाभान्वित

खोटाङ, २३ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार (आज) साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ समाजले जिल्लाका विभिन्न ११ ठाउँमा आयोज...

दिप्रुङ चुइचुम्माको डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा

खोटाङ, १८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मी नियुक्त गरेर आइतबारदेखि पाँच शय्याको आधारभूत ...

जन्मभूमिका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविर

खोटाङ, १६ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको बृहत स्वास्थ्य शिविर शुरु भएको छ । स्वास्थ्य सेवाको पहुँ...

‘खोटाङ सेवा समाज बेलायत’ले खोटाङका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

खोटाङ, १२ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका दशवटै स्थानीय तहको ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ । खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेह...

दिक्तेल रुपाकोट मझुवागढीमा ३९ जना क्षयरोगी भेटियो

खोटाङ, ११ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३९ जना क्षयरोगका बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा नगरको स्वास्थ्य शाखाले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०७८÷०७९ देखि हालसम्म ...

दिप्रुङ चुइचुम्माका १६ महिला पाठेघर शल्यक्रियाका लागि प्रसूति गृह थापाथलीमा

खोटाङ, ८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका १६ जना महिलालाई निःशुल्क उपचार तथा शल्यक्रिया (अप्रेशन)का लागि काठमाडौँस्थित अस्पताल लगेको छ । गाउँपालिकाले गत माघमा सञ्चालन गरेको प्रजनन स्वास्थ्य रुग्न...

५० शय्याको अस्पताल भवन निर्माणको काम दुई महिनादेखि अवरुद्ध, बिरामीलाई साँघुरो कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता

खोटाङ, ३० फागुन । जिल्ला अस्पताल खोटाङमा निर्माणाधीन ५० शय्याको सुविधायुक्त पक्की अस्पताल भवन गत पुस–२४ गते नै सम्पन्न हुनुपर्ने थियो । नेपाल सरकारको भ्याटसहित रु २२ करोड ९० लाख ४७ हजार ९२ लगानीमा श्यामसुन्दर–रामसागर–नेप...

खोटाङमा दादुरा–रुबेला खोप अभियान शुरु, ११ हजार ५१६ बालबालिकालाई खोप लगाइने

खोटाङ, २९ फागुन । खोटाङका दशवटै स्थानीयमा दादुरा–रुबेला खोप अभियान औपचारिकरुपमा शुरुवात गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित शुरुवात गरिएको अभियानमा जिल्लाका ११ हजार ५१६ जना ...

चन्दा उठाएर १४ युवाले दियो जिल्ला अस्पताल खोटाङलाई रु ७० हजारको न्यानो कपडा

खोटाङ, २७ फागुन । जिल्ला अस्पताल खोटाङलाई जिल्लाका १४ जना युवाले रु ७० हजार बराबरको फाइवरको सिरक, सिरकको खोल, बेड कभर र सिरानी प्रदान गरेको छ । विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका जिल्लाका १४ जना युवाले प्रतिव्यक्ति रु प...

स्वास्थ्य बीमा गरेकाले पनि दश प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था लागू

खोटाङ, २५ फागुन । जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी प्रणाली कार्यविधि लागू गरिएको छ । जिल्लामा सह–भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याइएसँगै स्वास्थ्य बीमा गरेका नागरिकले पनि उपचार गराउँदा लाग्...