खाद्यान्नको एउटै दरभाउ : राहत वितरणको तस्वीर खिच्न नपाइने

वालिङ । वालिङ नगरपालिकाले लकडाउनको समयमा नगरभित्रका खाद्यान्न पसलमा दैनिक उपभोग्य वस्तुको एउटै दरभाउ निर्धारण गरेको छ। वालिङ उद्योग वाणिज्य सङ्घ र व्यवसायीको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रम...

आगामी दुई साता चुनौतिपूर्ण हुनसक्छः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै संकटको समयमा राष्ट्रिय एकता कायम गर्दै सामाजिक दुरी कायम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताए । यो सम...

कोभिड–१९ : काङ्ग्रेस सभापतिविरुद्ध भातृ सङ्गठन खनियो

खोटाङ, २४ चैत । नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठको अभद्र अभिव्यक्तिप्रति भातृ सङ्गठनहरुले विरोध जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई अभद्र अभिव्यक्ति दिएको भन्दै विभिन्न दश वटा भातृ...

कतारबाट फर्किएका व्यक्तिमा कोरोना नभएको पुष्टि, क्वारेन्टाइन बस्नेको सङ्ख्या १८ पुग्यो

खोटाङ, २४ चैत । कतारबाट नेपाल फर्किएका खोटाङका दुईमध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नभएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना सङ्क्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबा...

समाजसेवी राईद्धारा दुई घरको भाडा छुट दिने घोषणा

खोटाङ, २३ चैत । खोटाङका समाजसेवी जनकराज राईले दुई वटा घरको भाडा चैत महिनाको छुट दिने घोषणा गर्नुभएको छ । ललितपुरमा बस्दै आउनुभएका समाजसेवी राईले महालक्ष्मी नगरपालिका–८ लुभु र ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा रहेको दुई...

लकडाउन : दिक्तेल बजारका पसलैपिच्छे मुल्य सूचि टाँसियो

खोटाङ, २३ चैत । ‘लकडाउन’को अवधिमा हुन सक्ने मुल्य वृद्धि रोक्न खोटाङको दिक्तेल बजारमा सञ्चालित होलसेल तथा खुद्रा पसलमा मुल्य सूचि टाँसिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा पनि देखिएपछि सरकार...

कोरोना कहर : कतारमा ३०० नेपाली कामदारलाई खाद्यान्न प्रदान

खोटाङ, २२ चैत । कतारमा कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेका परेका ३०० नेपालीलाई खाद्यान्न प्रदान गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणले आक्रान्त बनाएपछि कतारमा अस्थायी ‘लकडाउन’ लागू हुँदा समस्यामा परेका नेपालीलाई गैर–आव...

कोभिडक–१९ : लकडाउनका कारण पोल्ट्री व्यवसायी मारमा

खोटाङ, २१ चैत । सरकारले लागू गरेको ‘लकडाउन’को कारण मासु बिक्री हुन छाडेपछि पोल्ट्री व्यवसायी मारमा परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण गर्न लागू गरिएको ‘लकडाउन’का कारण अण्डा तथा ब्रोइलर कुखुराको मा...

लकडाउन चैतभरि यथावत राख्ने तयारी

काठमाडौँ, २१ चैत । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको अवधि चैत महिनाभरि सम्म बढाउने तयारी गरेको छ । चैत ११ गतेदेखि पहिलो चरणको लकडाउन गरेको सरकारले चैत २५ गतेसम्मलाई अवधि थपेको थियो । ब...

लकडाउन : ज्यालादारी गर्ने मजदुरको वडामै पुगेर खाद्यान्न वितरण शुरु

खोटाङ, २१ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ज्यालादारी मजदुरलाई उनीहरुको वडामै पुगेर खाद्यान्न वितरण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले लागू गरेको ‘लकडाउन’का कारण दैनिक ज...