किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दीपेन थुलुङ

खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको संयोजकमा दीपेन थुलुङ चयन हुनुभएको छ । दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको सभाहल दिक्तेलमा बिहीबार सम्पन्न जिल्ला ...

‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेशकुमार राई

खोटाङ, २७ पुस । ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको अध्यक्षमा सुरेशकुमार राई निर्विरोध चयन हुनुभएको छ । प्रतिष्ठानको प्रथम जिल्ला सम्मेलन तथा छैटौँ साधारणसभाले नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सचिवालय सदस्य...

शहीद ठूलकुमार श्रेष्ठको २६ औँ स्मृति दिवस मनाइयो

खोटाङ, २७ पुस । शहीद ठूलकुमार श्रेष्ठको २६ औँ स्मृति दिवस मनाइएको छ । वि.सं. २०५५ पुस–२७ गते तत्कालीन दङ्गा प्रहरीको गोली प्रहारबाट मारिनुभएका खोटाङका प्रथम शहीद श्रेष्ठको तस्वीरमा शुक्रबार माल्र्यापणका साथै विभिन्न कार्...

आन्दोलनको तयारीमा यातायात मजदुर

२६ पुस २०८० जनकपुर । यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएकोछ । बिहिबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्य...

पूर्व मन्त्री किराँतीसहित पाँच पहिचानवादी धरौटीमा रिहा

खोटाङ, १ पुस । मध्यपहाडी लोकमार्ग अन्तरगतका सडक अवरुद्ध गर्नेक्रममा पक्राउ पर्नुभएका पूर्व मन्त्री गोपाल किराँतीसहित पाँच पहिचावादी युवा धरौटीमा रिहा भएका छन् । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्...

अनेरास्ववियु खोटाङको अध्यक्षमा बिष्णु उपरकोटी

खाेटाङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङ जिल्ला कमिटीको अध्यक्षमा बिष्णु उपरकोटी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २४ औ जिल्ला अधिबेशनबाट उपरकाेटी सर्वसहमत अध्यक्षमा निर्वाचित ...

भोजपुरमा ओली: किराँतीको फेटा बाँधे, शेर्पाको टोपी लगाए

नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भोजपुर आइपुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितकाे टोली खोटाङको दिक्तेलबाट भोजपुर आइपुगेको हो । एमालेको य...

केपी ओलिकाे स्वागतमा मध्यरातमा पनि जूनकीरी झैं ज्योति बालेर चम्किरहेका नुवाकोटेली जनता

   नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शनिबार सल्यानटारमा खाना खाएपछि सामाजिक सञ्जालबाट एउटा सन्देश जारी गर्नुभयो । सन्देशमा उहाँले आफू सल्यानटारमा खाना खाएर बट्टार नुवाकोटतर्फ लागेको भन्दै यात्राको रुट अलि लामो...

समृद्धिकाे यात्रामा अवराेध नगर्न एमालेकाे पहिचानवादीलाई आग्रह

विराटनगर  । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टीले शुरु गरेको मध्यपहाडी लोकमार्ग गर्दै आएकाे झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा अवरोध नगर्न पहिचानको आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई आग्रह गरेको छ शनि...

दिक्तेलमा आयोजित ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’मा सिराहाका चौधरी प्रथम

खोटाङ, २५ कातिक । राष्ट्रिय युवा सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’को प्रथम उपाधि सिराहाका जितेन्द्र चौधरीले प्राप्त गर्नुभएको छ । खोटाङ अटो लिङ्क प्रा.लि. दिक्तेलमा कार्यरत चौधरीले ३५ ...