खोटाङ, ५ जेठ । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजङ्घ शाहीले संसद्मा जनताको आवाज उठ्न नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै न...
राजनीति
पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशको सामाजिक विकासमन्त्रीमा नियुक्त
खोटाङ, ४ जेठ । खोटाङ प्रदेशसभा (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेश सरकारको सामाजिक विकासमन्त्री नियुक्त हुनुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्दा पिकेलाई सामाजिक...
जनजाति महासङ्घमा शेर्पा नेतृत्वको समितिलाई हाम्रो समर्थन छ : असन्तुष्ट पक्ष
खोटाङ, २२ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्ष फुर्वा दोर्जी शेर्पाको समितिलाई असन्तुष्ट पक्षले समर्थन जनाएको छ । वैशाख–२० गते दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा ...
‘पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ध्यान दिएनन्’
खोटाङ, १८ वैशाख । नीति अभावमा जिल्लाका अधिकांश स्थानीय तहले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा बजेट विनियोजन गर्न नसकेको दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा चर्चा गरिएको छ । पुरुष जनप्रतिनिधिले लैङ्गिक समानता त...
आफ्नै आरसिसि भवनमार्फत कुभिण्डेको प्रशासनिक सेवा प्रवाह शुरु
खोटाङ, २ वैशाख । रावाबेँसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले आफ्नै आरसिसि कार्यालय भवनमार्फत प्रशासनिक सेवा प्रवाह शुरु गरेको छ । स्थानीय सामुदायिक भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयले आइतबारदेखि औपचारिक रुपमा आफ्न...
एमाले खोटाङलाई एकढिक्का बनाएर अगाडि बढ्छु : नवनिर्वाचित अध्यक्ष राई
खोटाङ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नवनिर्वाचित अध्यक्ष देवबिक्रम राईले सिङ्गो पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवशेनबाट अध्यक्षमा निर्वाचित...
एमाले खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी
खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई भारी मतले विजयी हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार साँझ निर्वाचनमार्फत सम्पन्न आठौँ जिल्ला अधिवेशनमा अध्यक्षका...
एमाले खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध, अध्यक्षसहित अन्य पदाधिकारीमा निर्वाचन
खोटाङ, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित हुनुभएको छ । दिक्तेलस्थित माटीकारेमा जारी आठौँ जिल्ला अधिवेशन अन्तरगत बिहीबार मनोनयनका क्रममा सचिवमा राईको मात्रै उम्म...
एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन : अध्यक्षमा दंगाल र राईको उम्मेदवारी दर्ता
खोटाङ, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । चैत–२८ गते बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन अन्तरगत निर्वाचन समिति गठन...
कार्यकर्ताले अग्रज नेताको क्रान्तिकारी विचारलाई अनुशरण गर्नुपर्छ : उपाध्यक्ष शाक्य
खोटाङ, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने बताउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्य...
- 1
- 2
- 3
- …
- 105
- Next Page »