कुभिण्डेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट

खोटाङ, ७ पुस । हिउँद्को जाडो छल्न रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको छ । कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद...

राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी

खोटाङ, २१ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा आ...

अगुवाको इतिहास लेख्दै एमाले

विराटनगर, २० मङ्सिर । कम्युनिष्ट आन्दोलनका सुरुवाती समयका अग्रणी व्यक्तिहरुको खोजी गरि इतिहास प्रकाशन गरिने भएको छ । बिहिबार नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको पहिलो बैठकले प्रदेशभरीका न्यूनतम ५० जना अग...

एमालेको श्रम शिविर अभियान : तृतीयाभञ्ज्याङ–छितापोखरी सडक मर्मतको काम शुरु

खोटाङ, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यसमितिले सञ्चालन गरेको श्रम शिविरमार्फत ग्रामीण सडक मर्मत शुरु गरिएको छ । वर्षाद्को समयमा हिलाम्मे र हिउँद्को समयमा धुलाम्मे भएर यातायात ...

गाउँ फर्कनुभएका हरि रोकाको खेतमा माओवादी नेता तथा कार्यकर्ताको श्रमदान

खोटाङ, ६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले शहरबाट गाउँ फर्कनुभएका अर्थविद् एवम् राजनीतिक विश्लेषक हरि रोकाको धान काट्न श्रमदान गरेका छन् । सपरिवार ४० वर्षसम्म काठमाडौंँ बसेर...

काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त

खोटाङ, ४ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको आमा पदमकुमारी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले काँग्रेस खोटा...

महिला एकता अध्ययन केन्द्रको अध्यक्षमा पुनः संविधानसभा सदस्य दुर्गाजयन्ती राई

खोटाङ, १० कातिक । महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा संविधानसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दुर्गाजयन्ती राई चयन हुनुभएको छ । हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने ल...

तरुण दलले बनायो दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस

खोटाङ, १० कातिक । नेपाल तरुण दल जिल्ला कार्यसमिति खोटाङले दिक्तेल बजारको किरातचोकमा जेब्रा क्रस बनाउनुका साथै बोर्डिङ बोर्ड निर्माण गरेर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । तरुण दलको ७२ औँ स्थापना दिवसको अवसर पारेर जि...

अमेरिका गएका वडाध्यक्ष नफर्केपछि स्थानीयले लगाए वडा कार्यालयमा ताला

हरिबोल आचार्य खोटाङ, ७ कातिक । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिना बित्दा पनि नफर्केपछि स्थानीयबासीले आज (बुधबार) वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । भ्र...

बाढीपहिरोले क्षतिग्रस्त संरचना पुनः निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

खोटाङ, ३० असोज । खोटाङका जनप्रतिनिधि तथा सरोकारवाला निकायका संयुक्त टोलीले बाढीपहिरोले क्षतिग्रस्त जिल्लाका भौतिक संरचनाहरु तत्काल पुनः निर्माण गर्न माग गर्दै आज (बुधबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र ...