खोटाङ, १० वैशाख । खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने भन्दै गाउँपालिकाले यही वैशाख–१३ गतेदेखि सबै विद्या...
राजनीति
जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : सात बुँदे ‘दिक्तेल घोषणापत्र–२०८३’ जारी
खोटाङ, ६ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवम् रोजगारी सृजना, दिगो विक...
श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
खोटाङ, ५ वैशाख । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत शनिबार वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिकस्थल साकेला थान र साकेला पार्क (उद्यान) क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । हजारौँ वर्ष पुरा...
रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन : लोपोन्मुख वन्यजन्तु संरक्षण र पर्यटन प्रवद्र्धनमा जोड
खोटाङ, ४ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ शुक्रबारदेखि सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरुको सं...
वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
खोटाङ, ३ चैत । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आज (बिहीबार)बाट सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आग...
जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
खोटाङ, ३० चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी वैशाख–४, ५ र ६ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । जलवाय...
किसानलाई व्यवसायिक बनाउन मौरीको आधुनिक घारसहित तालिम प्रदान
खोटाङ, ३० चैत । जन्तेढुङ्गा गाउँपालिकाले स्थानीय किसानलाई मौरीको आधुनिक घारसहित निःशुल्क तालिम प्रदान गरेको छ । गाउँपालिकाको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तरगत विनियोजन गरिएको बजेटबाट किसानलाई मौरीको...
जन्तेढुङ्गा गाउँपालिकाले सुरु ग¥यो राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान
खोटाङ, २९ चैत । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल ‘लालीगुराँस’ संरक्षण अभियान सुरु गरेको छ । स्थानीय बासिन्दाले वन क्षेत्रमा जथाभावी घाँस तथा दाउरा सङ्कलन गर्नेक्रममा लालीगुराँसका रुख तथा बिरुवामा क्षति पुगे...
निर्माण व्यवसायीलाई राहत दिन सरकारसमक्ष निर्माण व्यवसायी सङ्घको माग
खोटाङ, २७ चैत । नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङले जिल्लाका सबै निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गरेको छ । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लग...
हलेसी तुवाचुङ बन्यो देशभरमा सर्वोत्कृष्ट : ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित
खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकाङ्कमा हलेसी तुवाचुङले ९० अङ्क हासिल गर्दै देशभरका २७६ नगरपालिकामध्ये...
- 1
- 2
- 3
- …
- 131
- Next Page »










