खोटाङ, २९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा खोटाङका २३ जना नेता केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट १२, जनता सम...
राजनीति
छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माविलाई
खोटाङ, २९ पुस । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको छैटौँ नगरपालिकास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुलापन्थे माध्यमिक विद्यालय धितुङले जितेको छ । नगरपालिकाभित्र सञ्चालित १३ वटा माध्यमिक विद्यालयक...
दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम धमाधम हुँदै
खोटाङ, २८ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । वि.सं. २०७६ सालमा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरा...
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आयो, बङ्शिलाघाटमा धमाधम जडान हुँदै
खोटाङ, २७ पुस । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आ...
हलेसी तुवाचुङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
खोटाङ, २६ पुस । हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शैक्षिक सुधारसँगै खेल क्षेत्रलाई पनि विद्यालयस्तरबाटै विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार न...
समाजवादी कार्यक्रम लागू गर्न कम्युनिष्ट एकता सुरु गरेका हौँ : पूर्वमुख्यमन्त्री राई
खोटाङ, २५ पुस । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले नेपालमा समाजवादी कार्यक्रम लागू गर्न नेपालका सबै कम्युनिष्ट पार्टीहरुबीच एकता गरिएको बताउनुभएको छ । खोटाङको खोटेहाङ गाउँपालिका पार्टी समितिल...
एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यलाई पत्नी शोक
खोटाङ, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्य पत्नी वियोगमा पर्नुभएको छ । उपाध्यक्ष आचार्यकी पत्नी निर्मला अधिकारी आचार्यको ५१ वर्षको उमेरमा गएराति निधन भएको हो । मृतक निर्मला बिगत छ म...
दिक्तेल बजारमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी
खोटाङ, २४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौँका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ल...
रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा पुनः ललितकुमार राई चयन
खोटाङ, २३ पुस । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन हुनुभएको छ । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत् चयन हुनु...
पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने
खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक स...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 129
- Next Page »










