खोटाङ, १९ मङ्सिर । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँ...
राजनीति
कपासेभञ्ज्याङको राष्ट्रिय विभूति पार्क (उद्यान) सञ्चालनमा
खोटाङ, १९ मङ्सिर । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित पर्यटकीयस्थल कपासेभञ्ज्याङमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति पार्क (उद्यान)’ सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ७० लाख लगानीमा निर्माण गरिएको राष्ट्रिय विभूति पा...
दिक्तेल रुपाकोट मझुवागढीलाई नाष्टको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’
खोटाङ, १७ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ पाउने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०...
जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने
खोटाङ, १२ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र...
एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी
खोटाङ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने दश जना महाधिवेशन प्रतिनिधि...
आगामी पुस–२६ र २७ गते दिक्तेलमा निःशुल्क स्वास्थ्य शिविर हुने
खोटाङ, १० मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी पुस–२६ र २७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिल काठमाडौँ...
नगरप्रमुख भट्टराईको सत्याग्रहपछि सरकारले ग¥यो बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबा...
खोटाङमा थपियो तीन हजार ९८५ जना नयाँ मतदाता
खोटाङ, ७ मङ्सिर । आगामी फागुन–२१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् । ...
हलेसी तुवाचुङको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु
खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको छ । वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद...
बुँवाखोलामा वर्ष दिनअघि नै बन्यो १४८ मिटर लामो मोटरेबल पक्की पुल
खोटाङ, ६ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर लगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भए...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 129
- Next Page »










