दिक्तेल–काठमाडौँ फोटन माईक्रो भ्यान सेवा शुरु

खोटाङ, ६ माघ । सुपर खोटाङ–भोजपुर यातायात प्रा.लि.ले दिक्तेल–काठमाडौँ फोटन माइक्रो भ्यान सेवा शुरु गरेको छ । बस तथा जिप सेवा प्रदान गर्दै आएको यातायात प्रा.लि.ले मङ्गलबार दिक्तेल बजारस्थित होटल शुभदिनमा औपचारिक कार्यक्रम ...

संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैन : अधिवक्ता पोखरेल

काठमाडौँ, ५ माघ । अधिवक्ता दीनमणि पोखरेलले संसद् विघटनलाई राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ । संसद् विघटनविरुद्धको रिटमा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अध...

सुनकोसी–मरिन डाइभर्सनबाट माझी बस्तीमा असर, माग पूरा नभए आन्दोलनको चेतावनी

रामेछाप, ५ माघ । सुनकोसी नदीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिण क्षेत्रमा लाने परियोजनामा रामेछापका माझी बस्ती प्रभावित हुने भएका छन् । सुनकोसी–मरिन डाइभर्सनले प्रभावित पार्ने भन्दै माझी समुदायको हकहित रक्षाका लागि आइतब...

अटो रिक्सा चालक ः कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

झलनाथ खनाल भजनी, ५ माघ । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बल बहादुर टमटा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुगे । त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले सुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर...

निर्वाचन कार्यालयले शुरु ग¥यो मध्यावधि निर्वाचनको तयारी

खोटाङ, ४ माघ । जिल्ला निर्वाचन कार्यालय खोटाङले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ । नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशन अनुसा...

घर भत्किएर बिचल्ली परेका खत्री दम्पत्तीलाई चन्दा उठाएर नयाँ घर

खोटाङ, ४ माघ । भारी वर्षाका कारण घर भत्किएपछि बिचल्नीमा परेका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७३ वर्षीय मानबहादुर खत्री र उहाँका ७१ वर्षीया श्रीमती छलिमायाँ खत्रीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै नयाँ घर निर्...

निर्वाचनलाई असर गर्ने भएकाले संवैधानिक इजलास दैनिक बस्ने

काठमाडौँ, ४ माघ । संसद विघटनको मुद्दा चाँडै किनारा लगाउन सर्वोच्च अदालतको संवैधानिक इजलास दैनिक बस्ने भएको छ । यसअघि हरेक बुधबार र शुक्रबार बस्दै आएको इजलास भोलिदेखि दैनिक बस्ने भएको हो । आजको इजलासमा रिट निवेदकको तर्...

बहुमतवाला पार्टी र प्रधानमन्त्रीले सरकार चलाउनै पर्ने हो ?: प्रधानन्यायाधीश

काठमाडौँ, ४ माघ । संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ भइरहेको छ । आजको सुनुवाइमा रिट दायरकर्ताको तर्फबाट अधिवक्ताहरुले बहस गरेका छन् । आजको बहसका क्रममा प्रधानन्यायाधीश ...

देशभरको मौसममा बदली, दिउँसोको तापक्रम घट्दा चिसो बढ्ने सम्भावना

काठमाडौँ, २ माघ । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । मौषम बदलीसँगै वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून ...

शुभकामनासँगै प्रचण्ड–माधव समूहको अपील, “संविधानको रक्षा गर्न एकजुट भएर लागौँ”

काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संयुक्त रुपमा माघे संक्रान्तिको शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष द्वय प्...